२०७९ जेष्ठ ३ मंगलवार

पुस १५ गते बिहीबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं। सरकारले बिहीबार सार्वजनिक विदा दिने तयारी गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको छ । मन्त्रिपरिषदले यसको निर्णय गरेपछि बिदा तय हुनेछ ।बिहीबार गुरुङ समुदायले मुख्य गरी मनाउने तमु ल्होसार परेको छ । यही अवसरमा सरकारले विदा दिन लागेको हो ।

यो पनि पढ्नुहोस – काठमाडौ ।यदि तपाई घर भाडामा बस्नुहुन्छ तर तपाईसंग घर धनी ले बिलमा आएको भन्दा बढी विद्युत महशुल उ’ठाउने गरेको छ भने तपाईका लागि खु’सी को “खबर छ अब नेपाल विद्युत्।

प्राधिकरणले भाडामा बस्नेसंग बढी वि’द्युत मह’शुल उठाउने घर धनीको विजुली का’टिदिने भएको छ । त्यसका लागि तपाई ले” विद्युत कार्यालयमा गएर नि’वेदन दिनु पर्ने हुन्छ” । प्राधिकरणले हालसालै सं’शोधन गरेको विद्युत् महसुल सं’कलन वि’नियमावली मा भाडामा बस्नेहरुका लागि यस्तो सु’विधा ल्याएको छ काठ- माडौ मा डेरामा बस्नेहरुले वि’द्युत महशुल विलमा आएको र’कम

भन्दा ब’ढी तिर्नुपर्ने वा’ध्यात्मक अ’वस्था छ । घरधनीले अनेक व’हानामा विद्युत महशुल विलमा उठेको र’कम भन्दा धेरै पैसा भाडामा ब’स्नेहरुसंग उ’ठाउने गरेको देखिन्छ । नयाँ नि’यमावली मा डेरामा बस्नेसँग तो’किएभन्दा बढी महसुल लिएको पा’इए लाइन काट्न सकिने उ’ल्लेख छ ।

घर वहालमा बस्नेले प्रमाण सहित आएर नि’वेदन दिए घ’रधनीलाई बो’लाएर छल’फल गर्ने र अ’टेरी गरेमा लाइन का’टिने प्रा’धिकरणका वि’तरण तथा ग्रा’हक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी नि’र्देशक मनोज सिलवालले ब’ताए । विद्युत् म’हसुलको हिसाबमा भने घरबेटीले ग”डबडी गर्ने गुनासो धेरै पहिलेदेखि नै प्राधिकरणमा आउने गरे का का’रण नि’यमावलीमा यस्तो ब्य’वस्था गरिएको पनि उनले बताए ।

काठमाडौंमा धेरैजसो घरबेटीले विद्युत् महसुल १५ देखि २० रुपैयाँ प्रतियुनिट को द’रले लिने गरेका छन् ।जबकी प्राधिकरण को महसुल दर न्यूनतम ३ र अ’धिकतम १२ रुपैयाँ प्रति यु’निट मात्र उ’ठ्ने गर्छ ।

२०७८ पुष १३, मंगलवार प्रकाशित 1 Minute 96 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार