२०७९ जेष्ठ ४ बुधबार

MCC टेवुल गर्ने पनि माधव नेपाल, कार्य’कर्ता उफार्दै पुलिस लाएर चु’टाउने माधव नेपाल : गोकुल बास्कोटा

नेकपा (एमाले)का नेता गोकुल बास्कोटा ले सत्ता ग’ठ ब’न्धन का नेता हरुले अनेक च’रित्र प्रर्दशन गरेको टि’प्पणी गरेका छन् ।

पूर्व मन्त्री समेत रहेका नेता बास्कोटा ले सामाजिक स‌’जाल मा ले ख्दै एमसी’सी पास गरेरे छाड्’छु भन्ने देउवा सँग गठ’बन्धन गर्ने मा धव नेपाल’को अनेक च’रित्र प्र’स्तुत भइरहे को ब’ताइएका छन् ।

‘एमसि’सी छाती ठो’केर पास गर्छु भन्दै आएका देउबा संग सत्ता ग’ठबन्धन गर्ने माधब–पुकदा, संसदा टेवुल गर्न सह’मति दिने पनि उनै ।

सडकमा कार्य’कर्ता उफार्ने नि उनै । पुलिस लगाएर चु’टाउने नि उनै । दमन भो भन्ने पनि उनै। कम्फरटेवल को अर्थ त बल्ल बु’झियो,’ बास्कोटा’ले भने’का छन् ।

सत्ता गठबन्धन को नेता हरुको अ’सन्तुष्टिका बीच आईतबार ए मसीसी संस’दमा टेबुल भएको छ । एमसीसी’को टेबुल गरे को बिरोध’मा सत्ता पक्षकै माओ’वादी केन्द्र र नेक’पा

(एकीकृत समाज’वादी)का कार्य कर्ता हरुले संसद भवन नयाँ बा नेश्वर मा प्रर्दन गरेका थिए । जस क्रममा उनी हरुको नेपाल प्रहरी सँग झडप को स्थिती सम्म पुगे’को थियो ।न्युज24नेपाल

यो पनि ,,च्या’लेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेस भएसँगै का’ठमाण्डौमा आन्दोलन झ’नै च’र्किएको छ । आज आ’इतवार बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा ए’कीकृत समाजवादी लगा’यत दलका भा’तृ स’ङ्गठनले न’याँ बा’नेश्वरमा प्रद’र्शन गरेका थिए ।

एमसीसी सम्झौता पेस भएपछि आ’न्दोलन झनै उ’ग्र भएको छ । प्र’हरीले प्र’दर्शनका’रीला’ई लखेटेर बिजुली ब|जार पुर्‍या’ए पनि फेरि उनीहरू बा’नेश्वरतर्फ गइरहेका छन् । प्रह’रीले रब’रको गाे लीसमेत च’लाएको छ ।

प्रदर्शनका क्रममा माअ‍ोवादी नि’कट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सहित केही प्रदर्शनकारी र प्रहरी घा’इते भएका छन् ।
अहिले माइतीघर–तीनकुने क्षे’त्रमा गा’डी चलेका छैनन् ।

पटक–पटक प्रदर्शनकारीले नि’षेधि’त क्षेत्र तोडेका छन् । प्रहरीले द’र्जनौँ राउन्ड अश्रु ग्यास र पानीका फोहरा प्रहार गरेको छ ।

२०७८ फाल्गुन ९, सोमबार प्रकाशित 1 Minute 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार