२०७९ असार १२ आईतवार

एभीसी सेन्ट्रल जोनमा नेपाली महिला भलिबल टोली दोस्रो पटक च्याम्पियन

काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधि जितेको छ। मंगलबार बंगलादेशको ढाकामा सम्पन्न फाइनलमा महिला टोलीले उज्वेकिस्तानलाई ३-२ को सेटमा हरायो।

प्रतियोगितामा बलियो मानिएको उज्वेकिस्तानलाई नेपालले समूह चरणमा नै सोझो सेटमा हराएको थियो। तर, फाइनलमा सुरुवाती सेटबाटै आक्रामक देखिएको उज्वेकिस्तानले नेपालसामू कडा चुनौती प्रस्तुत गरेको थियो।

रोमाञ्चक बनेको खेलमा नेपालले पहिलो सेट २६-२४ ले आफ्नो पारेपनि दोस्रो सेट उज्वेकिस्तानले २४-२६ ले जित्यो। साविक विजेतासमेत रहेको नेपालले तेस्रो सेट २५-१५ को फराकिलो अंकको अन्तरमा आफ्नो बनाए पनि चौथो सेट २२-२५ ले उज्वेकिस्तानले जित्यो।

अन्तिम तथा निर्णायक सेट नेपालले १५-११ ले जित्यो। उज्वेकिस्तानविरुद्वको खेलमा प्रशिक्षक भट्टले पहिलो रोजाइमा सरस्वती चौधरी, प्रतिभा प्रतिभा माली, कप्तान अरुणा शाही, सलिना श्रेष्ठ, सुनिता खड्का र शान्ती थारूलाई कोर्टमा उतारेका थिए।

यसअघि नेपालले समूह चरणमा उज्वेकिस्तानलाई २५-२०, २५-२३ र २५-१४ को सोझो सेटमा हराउँदै एक खेल अगावै फाइनलमा स्थान बनाइसकेको थियो। नेपालले दुई वर्षअघि बंगलादेशमा नै भएको एभीसी सेन्ट्रल जोनको पहिलो संस्करणको फाइनलमा माल्दिभ्समाथि ३-० को जित निकाल्दै कीर्तिमानी उपाधि हात पारेको थियो।

यो पनि पढ्नुहोस – काठमाडौ ।यदि तपाई घर भाडामा बस्नुहुन्छ तर तपाईसंग घर धनी ले बिलमा आएको भन्दा बढी विद्युत महशुल उ’ठाउने गरेको छ भने तपाईका लागि खु’सी को “खबर छ अब नेपाल विद्युत्। प्राधिकरणले भाडामा बस्नेसंग बढी वि’द्युत मह’शुल उठाउने घर धनीको विजुली का’टिदिने भएको छ ।

त्यसका लागि तपाई ले” विद्युत कार्यालयमा गएर नि’वेदन दिनु पर्ने हुन्छ” । प्राधिकरणले हालसालै सं’शोधन गरेको विद्युत् महसुल सं’कलन वि’नियमावली मा भाडामा बस्नेहरुका लागि यस्तो सु’विधा ल्याएको छ काठ- माडौ मा डेरामा बस्नेहरुले वि’द्युत महशुल विलमा आएको र’कम

भन्दा ब’ढी तिर्नुपर्ने वा’ध्यात्मक अ’वस्था छ । घरधनीले अनेक व’हानामा विद्युत महशुल विलमा उठेको र’कम भन्दा धेरै पैसा भाडामा ब’स्नेहरुसंग उ’ठाउने गरेको देखिन्छ । नयाँ नि’यमावली मा डेरामा बस्नेसँग तो’किएभन्दा बढी महसुल लिएको पा’इए लाइन काट्न सकिने उ’ल्लेख छ ।

घर वहालमा बस्नेले प्रमाण सहित आएर नि’वेदन दिए घ’रधनीलाई बो’लाएर छल’फल गर्ने र अ’टेरी गरेमा लाइन का’टिने प्रा’धिकरणका वि’तरण तथा ग्रा’हक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी नि’र्देशक मनोज सिलवालले ब’ताए । विद्युत् म’हसुलको हिसाबमा भने घरबेटीले ग”डबडी गर्ने गुनासो धेरै पहिलेदेखि नै प्राधिकरणमा आउने गरे का का’रण नि’यमावलीमा यस्तो ब्य’वस्था गरिएको पनि उनले बताए ।

काठमाडौंमा धेरैजसो घरबेटीले विद्युत् महसुल १५ देखि २० रुपैयाँ प्रतियुनिट को द’रले लिने गरेका छन् ।जबकी प्राधिकरण को महसुल दर न्यूनतम ३ र अ’धिकतम १२ रुपैयाँ प्रति यु’निट मात्र उ’ठ्ने गर्छ ।

२०७८ पुष १३, मंगलवार प्रकाशित 1 Minute 382 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?