२०७९ जेष्ठ ९ सोमबार

रबिन लामिछानेले अध्यक्ष जितेपछि कृष्ण कंडेल र टिका सानु बीच चल्यो कडा दोहोरी (भिडियोसहित)

काठमाडौं । प्रत्यक्ष दोहोरी कलाकार संघ नेपालको प्रथम अधि वेशन आज सम्पन भएको छ काठमाडौ बा,,लाजु स्थित सगुन क्याफेमा सम्पन्न भएको कार्यक्रममा थुप्रै दोहोरी कलाका रहरु को उपस्थित रहेको थियो ।

लाइभ दोहोरी गाउने कलाकारहरुको हकहित को लागि र लाइव दोहोरीमा देखिएको बिकृति विसंगति बिरुद्दमा उल्लेखिय काम गर्ने उदेश्यका साथ गठित सस्थाले आगामी दिन,,मा थप व्यव स्थित र मर्यादित बनाउदै लोक सस्कृतिकको जगेर्ना गर्ने संस्था को मुख्य उदेश्य रहेको छ ।

आज सम्पन्न प्रथम अधिवेशनबाट चर्चित दोहोरी गायक रविन लामिछाने अध्यक्ष पदमा सर्वस म्मत चयन हुनुभएकोमा हाे । विगत एक दशक भन्दा वढि समयदेखी दोहोरी क्षेत्रमा अव्वल रुपमा चिनिएका लामिछाने विभिन्न संघ सस्थामा आवद्दता हुदै आएका छन्,

लामिछाने अहिले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्य का समन्वयन समितिका प्रवक्ता एवम् गोरखा सांस्कृतिक समा जका महासचिव पदमा रहेको काम गरिरहेका छन् ।

इन्द्रेणीका संचालक एवम् समाजसेवी कृष्ण प्रसाद कंडेलको प्रमुख आतिथ्यता, रविन लामि छानेको सभापतित्व रहेको कार्यक्रमलाई गायक बालचन्द्र बरालले संचालन गर्नु भएको थियो अग्रज गायक कृष्ण कँडेलकाे संयाेजकत्वमा अग्रज गायक इन्द्र जिसी, अग्रज गायक बद्री पराजुली र गीतकार सुमन पण्डितकाे निर्वाचन मण्डलले कार्यसमिति चयन गरेकाे हाे ।

कार्यक्रममा बिनोद श्रेष्ठ, सुनिल लामिछाने लगायतका बिशिस्ट अतिथि सहित अन्य धेरै लाइभ दोहोरि संग सम्बन्धित संचा लकहरु अतिथिको रुपमा उपस्थित रहेको थियो । राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपालसँगै सम्बन्धित रहेका सयौं क लाकारहरुकाे उपस्थिति रहेकाे कार्यक्रममा प्रतिष्ठानको तर्फबाट भने सहभागी थिएन ।

कार्यक्रममा निम्तो दिईएकाे भए पनि काेही पनि उपस्थिति नहुनुमा समय नभएको कारण उपस्थित नभएको बताइएकाे थियो तर संस्थापक अध्यक्ष अमर विरही गुरुङको फेसबुक स्टाटस प्रमुख कारण रहेकाे बुझ्न सकिन्छ ।

कार्यक्रम निकै सभ्य र सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको थियो, तदर्थ समितिले दुइ बर्ष पछी आज गरेको अधिबेशन मा रबिन लामिछानेको नेतृत्वमा पूर्ण कार्य समिति चयन गरेको छ ।कार्यसमितिको नामावली यसप्रकार रहेका छ ।

अध्यक्ष -रबिन लामिछाने
बरिस्ठ उपाध्यक्ष -बबिता बानियाँ जेरी
प्रथम उपाध्यक्ष -बाल चन्द्र वराल
उपाध्यक्ष- श्याम राना
उपाध्यक्ष-चिज गुरुङ
उपाध्यक्ष- सुमन परियार
उपाध्यक्ष महिला – मिना बुढाथोकी
महासचिव -प्रकाश पराजुली
उपमहासचिव -रेशम निर्दोष
सचिव -वसन्त बिक
महिला सचिव -टिका सानु
कोषाध्यक्ष -मानसिंह खड्का

सह -कोषाध्यक्ष – सुमन थापासदस्यहरु :
सविन आचार्य
प्रकाश रसाइली
तारा थापा
सुष्मा ठकुरी
टेकराज भण्डारी
निशान्त बिकी
जीवन कडेल
सुमन खड्का
विवेक धिताल
रिता रावत
शोभा कार्की
डिल ब. तिरुवा
शंकर क्षेत्री
जिवन सिग्देल
हेमन्त खत्री
पवित्रा सर्तुंगे मगर
प्रीतम पोखरेल
अमृता लामिछाने
राम परियार
अस्मिता डिसी
गणेश कडेल
प्रशन्न पाठक
दिलिप बिक
प्रकाश परियार
लक्ष्मण पौडेल
वीर सिं सुनार
शर्मिला बीसी
कामना ओलि
धिरज कोइराला
रत्न श्रेष्ठ
सबिन गुरुङ
अमृत सापकोटा

२०७८ फाल्गुन ९, सोमबार प्रकाशित 1 Minute 252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार