२०७९ जेष्ठ २ सोमबार

समीक्षा अधिकारी र पल शाह बिच भएको गो’प्य का”ण्ड बाहिरियो हेर्नुस (भिडिओ)

काठमाडौं । मीठो आवाजकी धनी समीक्षा अधिकारी अहिले केही न’मिठा पलहरूबाट  गु’ज्रिरहेकी छन् । कलिलो उमेरमै उनी यस्तो व्यक्तिसँग प्रेममा परिन्, जो प्रेमलाई क्ष’णिक म’नोरञ्जन’को विषय ठान्छन् ।

समीक्षाको स्वरका लाखौं प्र’शंसक छन् । सुन्दरतामा पनि कुनै नायिकाभन्दा कम छैनन् । आवाज र रूपको यस्तो संगम थो’रै कलाकार लाई न’सिब हुन्छ । तर, कहिलेकाहीँ आफैंले आफ्नो गु’णव’त्ता नचिन्दा चाहिँ जीवनमा ह’ण्डर र धो’का खानुपर्छ, ज   स्तो समीक्षालाई भ’इरहेको छ ।

नेपाली चलचित्रका ‘प्ले व्वाई’ का रूपमा परि’चित पल शाहसँग एक वर्षअघिदेखि समीक्षाको  रि’लेसनसीप  सुरू भएको थियो । यो एक व’र्षमै उनीहरूको स’म्वन्धमा ती’व्र उ’तारच’ढाव आइर हेको छ । के ही समय प्रे’मपछि पलले समीक्षा लाई प’न्छाउन खो’जे ।

समीक्षाले कानूनी उपचारका निम्ति पाइला चालिन् । पलले फ’काए । समीक्षा ब्या’क भइन् । पलले फेरि प’न्छाउन खो’जे । समीक्षा फेरि कानूनी उपचारमा जान तयार भइन् । पलले फेरि फ’काए । यस्तै सि ‘लसिला च’लिरहेको छ ।

प’छिल्लो दिनको कुरा गर्ने हो भने पल र समीक्षा फेरि मि’लेका छन् । नेपाल प्रेसले पलका ‘मल्टि पल रिलेसनसीप’ बारे शनि बार समा चार प्र’काशन गरेसँगै पलले समीक्षालाई अर्को एक राउण्ड फ’काए का छन् । उनीहरूले आ’फूनि’कट एउटा युट्यूव च्यानलमार्फत अन्त र्वार्ता दिएर स’माचार ख’ण्डन गरे ।

आफूहरूबीच असल मि’त्रता मात्रै भएको भन्दै उनीहरूले ए’कस्वर मा भने- अफेयरको कुरा झु’ट्टा हो । एकोहोरो प्रेममा परेकी नाबालि ग समीक्षालाई पलको समूहले ‘होस्टाइल’ बनाइर हेको छ । हो’स्टाइ ल भन्ने शब्द अ’दालती भा’षामा प्रयोग हुन्छ ।

त्यो भनेको कुनै पी’डितला’ई द’बाब, प्रभाव वा धाकधम्की दिएर ब यान फेर्न बाध्य पार्ने वा पीड कको पक्षमा उभिन लगाउने काम हो । समी क्षाका यसबीचका फेसबुक स्टाटस र उनले यो अडिओमा बो लेका कुरा सुन्दा उनी होस्टाइल भएको पु’ष्टि हुन्छ ।

त्यसो त केही समयअघि उनी पलवि’रुद्ध जा’हेरी दिन कास्की प्रहरी को शरणमा पुगेकी थिइन् । उनले यो अडिओमा पनि आफूलाई एस पीले छोरीजस्तै व्य’वहार गरेर कानूनी लडाइँको लागि हौसला र आ’ इडिया दिएको ब’ताएकी छन् । तर, जा’हेरी लिनका लागि कास्की प्र’हरीको का’र्यक्षेत्र नभएकाले उनलाई तनहुँ जिल्ला प्रहरी कार्यालय मा प’ठाइएको थियो ।

तर, पलले उनलाई पुनः होस्टाइल ब’नाएर कानूनी कारबाहीबा ट जोगिएका थिए । नाबालिगसँगको सम्बन्धलाई कानूनले सहमतिमै भए पनि दण्डनीय अपराध मान्छ, त्यसका लागि पी’डितले नै जा’ हेरी दिनु पनि पर्दैन ।

पाँच दिनअघिसम्म समीक्षा पलबाट आफू अन्यायमा परेको भन्दै हारगुहार गरिरहेकी थिइन् । गत विहीबार उनले महिला अधिकार कर्मी जस्मिन ओझालाई भेटेर आफ्नो सबै कथा सुनाउँदै न्यायको पहल गरिदिन आ’ग्रह गरेकी थिइन् ।

जस्मिन र समीक्षाबीच भएको कुराकानीको अडिओ नेपाल प्रेसलाई प्राप्त भएको छ । समीक्षाले यस कुराकानीमा पलले आफूलाई यौन दुर्व्यवहार गरेकोदेखि पलकी अर्की प्रेमिका कवितासँग आफ्नो झ’ग डासम्मको वि’वरण सु’नाएकी छन् ।

समीक्षाले पलबाट पी’डित बनेको भन्दै आफूले चिनेका केही मिडिया कर्मीहरूसँग पहिलेदेखि सहयोग मागेकी थिइन् । तर, नेपालको मनो र ञ्जन पत्रकारितामा एक प्र’कारको सिन्डिकेट छ । पलले मुलधार का थु’प्रै म’नोरञ्जन पत्रकार र युट्यूवर  गो’जीमै राखेका छन् । आ र्थिक वा  अन्य प्रभावमा परेर यस्ता पत्रकारले अहिले पनि पलको म हिमा गाउँदै बोलिरहेको/लेखिरहेको पाइन्छ ।

धेरै पत्रकारले पलका वि’रुद्ध प्र’शस्त प्रमाण भेटेर पनि का र्पेट’मुनि लु’काएका थिए । त्यसैले यो  सिन्डिकेटभन्दा बाहिर  निस्किएर आ फ्नो वास्तवि कता बाहिर ल्या’उन समीक्षालाई नि’कै स’कस भइर हेको थियो । नेपाल प्रेसले गत ५ कात्तिकमा समाचार प्रकाशित गरे पछि यो विषय प’हिलोप’टक बा’हिर आएको हो ।

शनिबार ‘रियल हिरो कि प्ले व्वाई’ शीर्षकको अर्को स’माचार प्रका शित भएपछि पल र उनको गोजीका पत्रकारबीच खै’लाबै’ला म’च्चि एको छ । समाचारलाई झूटो सा’वित गर्न उनीहरू जति लागिपरे प नि स’त्य स’त्य नै हुन्छ । हामी बिनाआधार-प्रमाणका का’ल्पनिक क’था छा’प्ने ‘मनोरम कहानियाँ’ होइनौं ।

समाचार प्रकाशित भएपछि पलका थप दुई प्रेमिकाहरूबारे हामी लाई जा’नकारी प्रा’प्त भएको छ । यद्यपि, उनका प्रेमिकाहरू गनेर बस्नेभन्दा पनि ‘पल प्रवृत्ति’ लाई ए’क्सपोज गर्ने मात्रै हाम्रो ध्येय भएकाले धेरै खोजीनीति गरिएन ।

अधिकारकर्मी ओझासँगको कुराकानीमा समीक्षाले पलबाट आफू अ’न्याय परेको भन्दै उनलाई सजाय दिन चाहेको स्प’ष्ट शब्दमा ब ताएकी छन् । न्यायका लागि लड्ने समझदारीका आधारमा समी क्षाले उक्त कुराकानी गरेकी थिइन् । तर, समीक्षाको पछिल्लो अन्त र्वार्ताले ओझा आ’श्चर्यमा परेकी छन् ।

उनी भन्छिन्, ‘मैले समीक्षा बहिनीसँग कुरा गर्दा हिंसामा परे को मह ‘सुस गरेकी थिएँ । तर, दुई दिनपछि नै बयान फेरिनुमा उनलाई दबा ब र प्रभावमा पारिएको हुनसक्छ ।  यस  विषयमा महिला र मानव अधिकारमा काम गर्ने निकायहरूको ध्यान जानुपर्छ ।’नेपाल प्रेसमा प्रकासित छ।

 

२०७८ फाल्गुन ९, सोमबार प्रकाशित 1 Minute 292 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार