२०७९ असार १२ आईतवार

देशलाई ठग्नेहरूलाई एक हप्ताभित्रमा ठे’गान लगाउँछु भन्दै ग’र्जिए : मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादु र आलेले देशलाई ठ’ग्नेहरू’लाई एक हप्ताभित्रमा का’रबाही’को दा यराभित्र (ठे’गान लगाउने) ल्या’उन लागेको बताउनुभएको छ ।

आज सोमवार अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल  प्रज्ञा  प्रतिष्ठानले  आयोजना गरेको मा’तृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक हप्ताभित्रमा देशलाई ठ’ग्नेहरूका वि’रुद्धमा क’डा कदम चा’ल्न लागेको बता’उनु भए’को हो ।

उहाँले आजसम्म देशलाई ठग्नेहरूका वि’रुद्धमा आफूले गरेका काम ‘ट्रेलर’ मात्रै भएको उल्लेख गर्दै एक हप्ताभित्र पूरा फि’ल्म देखिने ग री काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जति पनि मैले कामको था’लनी गरेको छु । मातृभूमिलाई सा’क्षी राखेर भन्छु, विभिन्न त’त्त्व हरूले

अहिलेसम्म देशलाई ठ’ग्दै आएका थिए, तिनलाई ठे’गान लगाउने काम मैले गर्दै आ’एको छु । यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो, अब एक ह’प्ताभित्र पूरा फि’ल्म पर्दामा दे’खिने गरी काम गर्नेछु ।’

मन्त्री आलेले विगतका  सरकारले  गरेका फो’हरका डङ्गुर हटाउन आफू  लागिपरिरहेको  बताउनुभयो । उहाँले केही दिनअघि सा’र्व जनिक भएको अडियो टे’पको स’न्दर्भमा आफूले बो’ल्दा तलमाथि पर्न गएको स्वी’कार गर्नुभयो । बोल्दा तलमाथि भएको भए पनि आ फ्नो मनमा कुनै पाप नभएको उहाँले प्र’ष्ट पार्नुभयो ।

आफूलाई पटक–पटक फोन गरी उत्ते’जित बनाएका कारण आ’वेश मा एक प’टक त्यस्तो बो’ल्न पुगेको भए पनि इडिट गरेर अडियो सा’ र्वजनिक गरिएको उहाँले ब’ताउनुभयो । त्याे अडियो पूर्ण स’त्य नभ एको उहाँले प्र’ष्टीक’रण दिनुभयो ।

उज्यालो अनलाईन बाट

यो पनि ,,नेकपा (एमाले)का नेता गोकुल बास्कोटा ले सत्ता ग’ठ ब’ न्धन का नेता हरुले अनेक च’रित्र प्रर्दशन गरेको टि’प्पणी गरेका छन् ।

पूर्व मन्त्री समेत रहेका नेता बास्कोटा ले सामाजिक स‌’जाल मा ले ख्दै एमसी’सी पास गरेरे छाड्’छु भन्ने देउवा सँग गठ’बन्धन गर्ने मा धव नेपाल’को अनेक च’रित्र प्र’स्तुत भइरहे को ब’ताइएका छन् ।

‘एमसि’सी छाती ठो’केर पास गर्छु भन्दै आएका देउबा संग सत्ता ग’ठबन्धन गर्ने माधब–पुकदा, संसदा टेवुल गर्न सह’मति दिने पनि उनै ।

सडकमा कार्य’कर्ता उफार्ने नि उनै । पुलिस लगाएर चु’टाउने नि उनै । दमन भो भन्ने पनि उनै। कम्फरटेवल को अर्थ त बल्ल बु’झियो,’ बास्कोटा’ले भने’का छन् ।

सत्ता गठबन्धन को नेता हरुको अ’सन्तुष्टिका बीच आईतबार एम सीसी संस’दमा टेबुल भएको छ । एमसीसी’को टेबुल गरे को बि रोध’मा सत्ता पक्षकै माओ’वादी केन्द्र र नेक’पा

(एकीकृत समाज’वादी)का कार्य कर्ता हरुले संसद भवन नयाँ बा नेश्वर मा प्रर्दन गरेका थिए । जस क्रममा उनी हरुको नेपाल प्रहरी सँग झडप को स्थिती सम्म पुगे’को थियो ।न्युज24नेपाल

२०७८ फाल्गुन १०, मंगलवार प्रकाशित 1 Minute 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?