२०७९ जेष्ठ ४ बुधबार

गायक मेक्सम खातीकै कारण चन्दा अर्यालको डि”भोर्स भएकै होत ? बाहिरियो दुइ बिचको पहिलो अन्तरबार्ता वा’स्तविक यस्तो (हेर्नुहोस भिडियो)

गायक मेक्सम खातीकै कारण डि”भोर्स भएको आ”रोप लागेपछि चन्दा र मेक्सम एकसाथ मिडियामा आएका छन।दर्शकले सानु कहा छौ गीतमा इन्द्रेणीमा जव चन्दाले धो’का दिईन भनेर धेरै क’मेन्ट आ एपछि बास्तबिकता स’हित दुबैलाई एकसाथ मि’डियामा ल्या’एका छौ।

चिनो समेत् फिर्ता लै’जाउ भन्दै मेक्समले गीत गाएका थिए सो टु’ क्का ज’ताततै भा’इरल भयो यति सम्मकी दर्शकले मेक्सम र चन्दा प्रेममा थिए तर चन्दाले धो’का दिएकै हो भन्ने बु’झे जस का’रण अ हिले यो आरोप खे’प्नु पर्यो बा’स्तबि’कता बुझ्ने क्र’म ब’ढेको छ।

इन्द्रेणीबाट च’र्चामा आएकी लो’कप्रिय गायिका चन्दा अ’र्यालको डि भोर्स भएको छ। केहि दिन अगाडी उनको डि’भोर्स भएको अ’न्तरबा र्ताबाट खुलेको छ।उनले मि’डियामा आएर झन्डै २ बर्षको बिबाह डि ‘भोर्समा प’रिणत भएको भन्दै भाबुक भएकी हुन्।

दोहोरी गीतमा उनको छुट्टै छा’प छ।पिडालु कोक्यायो गीतबाट सबै को मन जि’तेकी चन्दाको झन्दै ३ दर्जन एल्बम छ भने उनि इन्द्रेणी मा दोहोरी गाउँन पुगेपछि अ’झ दर्शकले उनको खोजि गरेको थियो।मेक्सम खा’ई संग सानु कहाँ छौ गीत गाएपछि उनि अ’झ च’र्चामा आएकी हुन्।

केहि महिना देखि उनीहरु बीच कुरा बा’झिदै आएको थियो।चन्दा र उनको श्रीमान बीच कुरा नमिले पछि अन्तत डि”भोर्स गर्ने नि’र्णयमा पुगेकी थिइन दुइ बिचको लामो झ’गडाले माइती पक्ष पनि निकै त’ नाबमा रहेको बताईन आमाले।चन्दाकि आमा भन्छिन ‘छोरीले रोजे को केटो राम्रै होला भनेर बि’हे गरियो अन्तिममा यो अबस्था आयो निकै दुखित छु’।

चन्दा अहिले डे’रा लिएर बस्छिन।उनकी आमा पनि केहि दिन अ’गा डी को’रोनाको बि’रामी हुनुहुन्थ्यो।७४ बर्षीय आमाको आँखामा टिल पिल आँसु देखिन्थ्यो भने उता चन्दा पनि धु’रुधु’रु रु’दै भन्थिन ‘आ माको मायाकै का’रण ग’लत बाटो रोज्न स’किन ,धेरै सहेकै हु उहा को ग’ल्तिकै का’रण मैले छाड्न बा’ध्य भएको हु।

’चन्दाको भनाइ अ’नुसार पुर्व पतिकै कम’जोरी रहेको समेत खु’ला एकी छिन्,उनको पुर्व पतिले पनि अरु साथीहरुलाई आफ्नै क’म जोरीको का’रण चन्दा संग सम्बन्ध बि’ग्रिएको ब’ताएका थिए।हेरौ चन्दा र मेक्सम संग बिशेष कुराकानी :

२०७८ फाल्गुन १०, मंगलवार प्रकाशित 1 Minute 253 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार