२०७९ जेष्ठ ९ सोमबार

फेरि घट्यो उदयपुरमा डरलाग्दो घटना : जंगलमा भेटियो यस्तो अबस्थामा श’व

उदयपुर / उदयपुरमा सडेको अवस्थामा एक पुरुषको श’व फे”ला परेको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ टोड्के १४ किलो भन्ने ठाउँमा अन्दाजी ५५ वर्षीय पुरुषको श”व फे’ला परेको प्रह’रीले ज’नाएको छ ।

सोमबार बिहान अन्दाजी ८ बजे सिद्धिचरण राजमार्गबाट झ’ण्डै ३० मिटर तल भी’र पा’खामा श’व भे’टिएको जिल्ला प्रहरी कार्यालय उ यपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जा’नकारी दिए । घाँस दाउराका लागि जंगल पसेका स्थानीयले देखेपछि प्र’हरीलाई ख’बर गरेको बताइएको छ ।

श”व फे’ला परे पनि अनुहारको भाग किरा र औँसा परेर नचिनिने भएपछि थप प’हिचानका लागि प्रहरीले हुलीया सहित त’स्वीर सार्व जनिक गरेको छ । जस अनुसार मृ’तकले नि’लो आकशे रङ्गको जरी कोट (स्टकोट), गुलाबी रङ्गको पूरा बाहुले सट, निलो रङ्गको भेष्ट, का लो सफ्ट जिन्स पाइन्ट ल’गाएका छन् ।

त्यस्तै खैरो रङ्गको ग’लबन्दी घाँ’टीमा बे’रेका छन् । मोटो शरीर ५ फि ट ५ ईन्च उचाई, कपाल छोटो केही फु’लेको अ’नुहारमा बा’क्लो छो टो दा’री छ । उमेर भने अन्दाजी ५० देखि ५५ वर्ष बीच अ’नुमान ग रिएको प्र’हरीले ज’नाएको छ ।

हातको कान्छी औला केही सानो भई मासु टा’सिएर ह’त्केला तिर नुही’एकाले औँला सी’धा नहुने हुलीया इलाका प्र’हरी का’र्यालय क टारीले सार्वजनिक गरेको छ ।

यो पनि ,,धनुषामा जीप र मोटरसाइकल ठो’क्कि’दा दुई जनाको मृ”त्यु भएको छ। पूर्व-पश्चिम लोकमार्गअन्तर्गत धनु’षाधा’म नग रपालिका-९ धारापानीमा टाटा सुमो र मोटरसाइकल ठोक्किएको इलाका प्र’हरी कार्यालय ढ’ल्केवर’ले ज’नाएको छ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार १७ वर्षीय महेशकुमार सहनी र २४ वर्षीय मनिष विश्वकर्माको मृ”त्यु भएको प्रहरी नि’रीक्षक प्रदी प सुवेदीले जा’नकारी दिए।

उनका अनुसार सोमबार दिउँसो २ बजे पूर्वबाट पश्चिमतर्फ आइर हेको मे१ज ३०१८ नम्बरको टाटा सुमो र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २-०२-००१ प ८३४६ नम्बरको मोटरसाइकल ठो’क्कि’ एर दु’र्घट’ना हुँदा मोटरसाइकलमा सवार दुवै जना ग’म्भी’र घा’इते भएका थिए।

२०७८ फाल्गुन १०, मंगलवार प्रकाशित 1 Minute 1554 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार