२०७९ जेष्ठ ३ मंगलवार

यो कस्तो रोग आयो ,घाँटी नै आकाशतिर फ’र्कियो ,कठै ( हेर्नुस् भिडियो )

 

पर्वत जिल्ला मोदि गाउपालिका चित्रेका २२ बर्षिय दिपेश गुरुङ डि स्टोनिया जस्तो एकदमै डरलाग्दो रोगको सि’कार ब’न्न पुगे ।उनको परिवारले उनको उ’पचारका निम्ति धेरै अस्पतालमा पुर्याएर लाखौ लाख ख’र्च गरे तरपनि उनिमा अलिकति पनि २० को उन्नाईस पनि सु’धार भएन ।

एक बर्ष देखि दिपेशको घाँटी आ’काशतिर मात्रै फ’र्किएको छ । दि पेशले तीन बर्ष देखिनै न’शाको नि’रन्तर नै दबाई खा’दै आएका छन् । उनी पहिले ठिक थिए सामान्य मान्छे जस्तै नै थिए तर उनिमा ए’ काएक डि’स्टोनिया नामक रोग लागिसकेपछि उनको सानै उ’मेरबाटै डा’न्सर बन्ने स’पना पनि अन्तत बि’लाएर गयो ।

आफ्ना साथिहरु आफुले का’हिकतै देखिहाले मुटु फु’टेर आउने गरेको भन्दै दिपेश धु’रुधु’रु रुन्छन् । आखाभरि टिलपिल आँ’सु पा’र्दै मुटु ब’टारेर दुबै आमा बुवाले सहयोगको अ’पिल गर्नुभयो ।

यति कलिलै उमेरमा यस्तो अ’वस्था आउला भन्ने दिपेशले सा’यद सपनामा पनि सो’चेका थिएनन् होला तर दैवको खेल नै य’स्तै भयो । आर्थिक अवस्था पनि क’मजोर भएको उ’क्त परिवारलाई अहिले ह’दैसम्म दुख छ । (हेर्नुस् भिडियो )

 

यो पनि ,,काठमाडौं, १३ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक मल दाहाल प्रचण्डले पार्टीमा बढ्दो यौ’न अ’नैति’कताको विष’य उठाएका  छन् । उनले  राजनीतिक   प्रतिवेदनमा यो  विषय बारे उ’ल्लेख गर्दै उन्नत  सं’स्कृति स’हित ‘समाजवादको यात्रामा अ’ गाडि बढ्न स’म्भव नहुने ब’ताएका छन् ।

प्रचण्डले  राजनीतिक  प्र’तिवेदनमा  भनेका  छन्, ‘जनताले  आ हाम्रो  पार्टी  अन्य  पार्टीहरुमा  खा’सै  भि’न्नता देखिरहेको छैन । कमिसन, भ्र”ष्टाचार, यौ’न अ’नै’तिकता, व्यक्तिवाद, पद र पै’साप्र’ तिको  आ’शक्ति  ब’ढ्दो छ ।’प्रचण्डले सांस्कृतिक रु’पान्तरणको प्रश्न क्रा”न्तिकारी कम्युनिस्ट पार्टी

नि’र्माणको अ’निवार्य सर्त भएको उ’ल्लेख गरेका छन् । राजनीति क प्र’तिवेदनमा उनलेपार्टीका नेता कार्यकर्ताको यौ’न जीवनलाई पनि पार्टी  सां’स्कृतिक स्त’र र पहिचान व्यक्त गर्ने सूचकका रुप मा प्र’स्तु त गरेका छन् ।माओवादी  नेताहरुकै यौ’नकाण्ड सा’र्वजनि’क भइर हँदा प्रचण्डले राजनीतिक प्र’तिवेदनमै यसबारे उ’ल्लेख गरेका हुन् ।

 

२०७८ पुष १३, मंगलवार प्रकाशित 1 Minute 358 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार