
पल शाह एक च’र्चित नेपाली नायक हुन् । उनको पहिलो भिडीयो तिम्रो यादमा रहन्छु अ’चेल जसले उनलाई च’र्चित ब’नायो । उनले १५० भन्दा बढी भिडीयो गरिसकेका छन् ।
उनले यस क्षेत्रमा नाई नभन्नु ल ४बाट डेब्यु गरेका हुन । उनी यस क्षे त्रमा २०१२ देखी हालसम्म कार्यरत छन् । पलले पेशागत जीवन म्यु’ जिक भिडियोबाट शु’रु गरेकी हुन् । हा’ल उनी चलचित्र अ’भिनय त र्फ अ’घाडी बढेका छन ।
शाहले पछिल्लो दुई वर्षमा हजारभन्दा बढी म्युजिक भि’डियोमा का’ म गरे । म्युजिक भिडियोमा काम गरेका पल सामाजिक सेवामा पनि स’क्रिय देखिन्छन् । को’रोना म’हामारी प्रभावितका लागि खा’द्यान्न, लद्याकपडा वि’तरणदेखि ग्यास सिलिन्डर वि’तरण गर्दा उनको नि’कै प्र’शंसा भयो ।
म्युजिक भिडियोमा एक’छत्र राज गरेका पल बेलाबेलामा ग’सिपमा पनि मु’छिन्छन् । काठमाडौंमा आयोजित का’र्यक्रममा पलले भने, ‘कहिलेकाहीं त यहाँ दि’नभर नभनी मैले किन काम गरिरहेको छु । यति दुःख किन गरेको छु ? विभिन्न काममा सक्रिय रुपमा कि’न लागेको छु भन्ने पनि लाग्छ । म कुनै पनि कुरामा हतपत बोल्दिनँ । मनमा कुरा रा’ख्छु र त्यसलाई आफैंभित्र हल गर्न खो’ज्छु ।’
तर यति हुँदा’हुँदै पनि आ’फूमा’थि गि’रोह नै लागेको देखेर अचम्म लागेको पलले बताए । उनले समिक्षासंग नाम जो’डीर स’माचार आ उँन थालेपछि घुमाउरो तरिकाले अ गाडि भने, ‘खै मलाई बद’नाम गराउन किन एउटा गि’रोह नै सक्रिय रुपमा लागेको हो, थाहा छैन । तर कुनै पनि कुरा सुनेपछि एकपटक स’म्बन्धित व्यक्तिसँग सो’ध्नु भयो भने स्प’ष्ट हुन्छ ।’
गायिका समीक्षा अधिकारीसँगको सम्बन्धले वि’वाद’मा आएका अ’भिनेता पल शाहले सोमबार सा’र्वजनिक भएको अडियोमा आ फ्नो आवाज नरहेको संकेत गरेका छन् । उनले मंगलबार जा’री गरेको अ’पिलमा अ’डियोमा सु’निएको आवाज आफ्नो नभएको उ’ल्लेख गरेका छन् ।
प्रसारित अडियो रेकर्डमा ब’ज्ने आ’वाज मेरो आवाजसँग मिलेको जस्तो भएतापनि उक्त आवाज मेरो हो भ’न्नेमा पु’र्ण शं’का रहेको, प्रविधिको कु’टिल प्रयो’गमा’र्फत जस्तोसुकै र जोसुकैको आवाज लाई भिन्नभिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भ’इस केको छ ।
यहाँ पनि फरक प्र’संग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका स’म्वाद’हरूलाई हाम्रो बा’स्तविक जी’वनसँग जोड्ने प्रयास भएको छ, पलले स्प’ष्टिकरणमा उ’ल्लेख गरेका छन् ।
उनले आफ्नो क’रियर सि’ध्याउने आफ्नै केही स’हकर्मी लागेको र त्यसको प्रमाण आफूसँग रहेको पनि उल्लेख गरेका छन् । उनले स मीक्षासँगको विवादलाई ठाडै नकार्दै प्रेसलाई जिम्मेवार बन्न पनि आ”ग्रह गरेका छन् ।
केही दिनअघि एक अनलाइनले पल शाहले एक साथ तीन युवतीसँ ग वि’वाहको आ’श्वासन दिँदै सम्बन्ध बनाउने गरेको समाचार छापे को थियो । त्यसलाई पल र स’मीक्षा दुवैले एउटा युट्यबुमा गएर ख ण्डन गरेका थिए । त्यसको भोलिपल्ट फेरि उक्त अनलाइनले पल र समीक्षाबीच भएको मोलमोलाइ र पलले समीक्षामाथि गरेको शो’ष’ णको अडियो प्रका’शित गरेको थियो । पलले सबै प्रमाण खा’रेज ग र्दै आफ्नो फ्यानलाई भ्र’ममा नपर्न आ”ग्रह गरेका छन् ।
हेर्नुस् उनले फेसबुकमा राखेको स्पष्टिकरण
अपिल
मितिः २०७८।११।१० गते
आदरणीय पत्रकार तथा मेरा दर्शकहरु महानुभावहरुमा नमस्कार ।
लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहि दर्शकहरुले एक कुशल अभिनेताको रुपमा मन मुटुमा सजाउनु भएको प्रति म सदैव कृतज्ञ छु । मेरा हरेक कृयाकलाप र प्रस्तुतिहरुलाई यहाँहरुले अत्याधिक मन पराउनुको परिणाम स्वरुप म आज यो स्थान आईपुगेको छु । अझै पनि कडा संघर्षकै बिच आफुलाई यहाँहरु समक्ष उभिएको छु भन्न कत्ति पनि हिच्किचाउदिन । त्यसका बाबजुद्ध समाजलाई सकरात्मक बाटो तर्फ उन्मुख गराउने प्रकारका गतिविधी र खदिलो, दरिलो मनोञ्जनात्मक प्रस्तुतिहरु लिएर आउने प्रण पनि गर्दछु । तर नेपाली समाज भित्र संघर्ष गर्न अनेकन बाधा र अडचनहरु आउने रहेछ । त्यस मध्येमा कतिपय कृतिम समस्या खडा गरि एउटा संघर्षको चरणमा रहेको कलाकारलाई बारम्बार प्रहार हुदा नमिठो अनुभुती भने पक्कै हुँदो रहेछ ।
विगत केहि समय यता मसंग एक जना गायिकाको नाम जोडेर केहि अनलाईन संचार माध्यमहरुमा “रियल हिरो कि प्ले ˗ब्वाई῎भन्ने जस्ता शिर्षक, मेरो अन्य महिला साथीहरुकोे मञ्जुरी र अनुमति वेगर निजहरुको समेत तस्विर राखी बनाईएको रिर्पोट र अन्य विभिन्न भ्रामक शिर्षक राखी आपत्तिजनक शब्दहरु प्रयोग गरी तथ्यविहिन लाल्छना लगाई मेरो तथा निज गायिकाको समेत व्यवसायिक एंव व्यक्तिगत जिवनमा धक्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिर्पाट, अडियो तथा समाचारहरु प्रति मेरो गम्भिर ध्यानाकर्षण भई सो बारेमा मेरा दर्शक, शुभचिन्तकहरुलाई सत्य तथ्य उजागरण गर्ने मनसायसाथ यो अपिल जारी गरेको छु ।
नेपालको संविधानले पुर्ण प्रेस स्वतन्त्रताको प्रत्यभुति गरेको हुँदा सत्यतथ्य समाचार प्रकाशन र प्रसारण गर्न नेपाली संचार जगत स्वतन्त्र रहेकोमा विवाद छैन । विगतमा पनि नेपाली प्रेसले विधिको शासन र नागरिक स्वतन्त्रताको पक्षमा अनुकरणी भुमिका खेलेको गौरवमय इतिहास छ । तर यस्तो इतिहास बोकेको प्रेस जगतका केहि संचार माध्यम एकांकी र गैरजिम्मेवार भएको पाउँदा मलाई दुखि तुल्याएको छ । म र मसँग नाम जोडेर समाचार प्रकाशित गर्दा, मेरो स्वतन्त्र प्रेसले मलाई एक वचन सोध्ने वा मेरो भनाई राख्न दिने अवसर पनि नदिएको हुँदा आम जन मानसमा सत्य उजागर गर्न यो अपिल प्रकाशित गर्न बाध्य भएको छु । एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैको छोरी चेलिवेटीको नाम र तस्विर समेत सार्वजनिक गर्दै म संग हुदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्र हत्या गर्न कुनै पनि मिडियालाई छुट हुँदैन, हुनु हुँदैन । आम संचार माध्यममा प्रकाशित यस किसिमका भ्रामक समाचारले म तथा अन्य नारी कलाकारहरुको ब्यक्तिगत जिवनमा कस्तो नकारात्मक असर पर्छ त्यसको अनुमान समेत गर्न सकिदैन । उनीहरुको वर्तमान र भविष्यलाई नै अन्धकार बनाउने किसिमका उल्लेखित समाचारहरुले नेपाली प्रेस जगतको श्रीबृद्धिमा पक्कै पनि सहयोग गर्दैन ।
अनलाईन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु । प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसंग मिलेको जस्तो भएतापनि उक्त आवज मेरो हो भन्नेमा पुर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोग मार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भईसकेको छ । यहाँ पनि फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो बास्तविक जिवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केहि पुरुष सहकर्मी (व्यवसायीक प्रतिस्पर्धि) ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ ।
मेरा सम्पुर्ण दर्शक महानुभावहरुको म प्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धि साथिहरुले उकासेको अडि यो लगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ति सवुत प्रमा णहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिवद्धता ब्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखि समा चारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु । अन्तमाः तपाईहरुको अगाध माया र प्ररेणाले मलाई सत्य र निष्ठाको मार्गबाट कहिले पनि बिचलित हुन दिने छैन र विचलित समेत हुने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।