
वि’वादप’छि झनै आ’क्राम’क मन्त्रि आले: पशुपति पुगेर कर्मचारीको सा’तो खा’ए (भिडिओ सहित) भिडिओ समाचार को अन्तमा राखि एको छ तल जानुहोस
पशुपतिमा गि’द्दे नजर ला’उनेको भलो हुँदैन : मन्त्री आले काठमा डौ,। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशु पति नाथको धर्म शाला छि’ट्टै फिर्ता ल्याउने ब’ताए का छन् । शिव रात्रिको तयारी बारे आयोजित पत्रकार
सम्मेलन मा बोल्दै मन्त्री आलेले भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले २५ करोड रकम दिएर निर्माण गरेको धर्मशाला विगतका प्रतिनिधिले बेच्ने काम गरेको बताए ।
उनले भने,‘आज हामी सँग धर्मशाला भइदिए’को भए भारत’बाट आएका साधु-सन्त बस्न पाउथे । बतासको अल्पकालीन आदेश खारेज भइसके को छ । जसले पशुपति मा गिद्दे नजर लगाउँ छ उसको कहिले पनि भलो हुँदैन । हामी छिट्टै सम्पत्ति फिर्ता ल्याउछौं ।’
थप समाचार ,चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्र’स्तावका वि’पक्षमा म’तदा’न गर्नेसँग सरकारमासँगै ब’स्न न’सकिने ब’ताएका छन् । आज यहाँ पत्रका रसँग कु’राका’नी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै
प्र’स्तावका वि’पक्ष’मा म’तदान गर्नु अ’नैतिक र अ’व्यवहारिक हुन्छ भने। उनले भने, ‘सरकारमा बसेर सरकारको प्र’स्तावको विरुद्धमा म’तदान ग’रिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मत’दान गर्छौ ।
तरसँगै जान्छौँ भन्ने कुरा अ’नैतिक र अ’राजनीतिक वि’षय हुन्छ । कि यसका प’क्षमा म’तदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा म’तदान गर्ने भएसँगै ब’स्न सकिँदैन ।’
हरेक नेता सरकारमा रहेका स’मयमा मिलेनियम च्यालेञ्ज कर्पो रेशन एम’सि’सीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि ब’ढे को स्म’रण गर्दै उनले छल’फलप’छि सबैले एम’सि’सीका पक्षमा मतदान गर्ने वि’श्वास व्य’क्त गरे ।
तत्कालीन नेकपा ने’तृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सर कारले हु’बहु सदनमा ल्या’इएको ज’नाउँदै उनले नेताले पहिला सर कारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आ”ग्रह गरे । एम’सी’सीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्र’शिक्षित गर्ने उनले ब’ताए।
उनले भने, ‘यो स’म्झौताको पक्षमा कां’ग्रेस किन उभियो भन्ने कुरा हामी ज’नता गएर भन्दछौँ । सिङ्गो पार्टी एम’सि’सीका प’क्षमा छ ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।