२०७९ असार १७ शुक्रबार

चर्चित हास्य कलाकार जयनन्द लामाको निधन, यस्ता थिए उनले गरेको योगदान (भिडियोसहित)

काठमाण्डाै – वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको नि’ध’न भएको छ । बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा उहाँको नि’ध”न भएको हो ।

हिजो एक कार्यक्रमबाट घर फर्किने बेलामा गाडीबाट लड्नु भएको र टाउकोमा गहिरो चोट लागेको भनिए पनि औपचारिक पुष्टि भइसकेको छैन ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामा गायक, नृत्य निर्देशक, कलाकार, लोकगीत संकलक समेत हुनुहुन्थ्यो । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ ।

लामाका चुईं चुईं चुइँकने जुत्ता, कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं, नक्कलीलाई पातलीलाई कसरी बे गरुँ जस्ता दर्जनौं लोकगीत लोकप्रिय छन् ।

२०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका लामाले एक सयभन्दा धेरै चलचित्रमा अभिनय गर्नुभएको थियो । थुप्रै टेलिचलचित्रमा पनि अभिनय गरेका लामाले पछिल्लो समय हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आउनुभएको थियो ।

सामाजिक सञ्जालमा कलाकार एवं शुभचिन्तक तथा प्रशंसकहरुले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यो पनि ,, एमसीसीको पक्षमा मतदान नगर्नेसँग सरकारमा बस्नुको अर्थ छैन : महामन्त्री थापा —

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्र’स्तावका वि’पक्षमा म’तदा’न गर्नेसँग सरकारमासँगै ब’स्न न’सकिने ब’ताएका छन् । आज यहाँ पत्रकारसँग कु’राका’नी गर्दै उ नले सरकारमा सहभागी भइ सरकारकै

प्र’स्तावका वि’पक्ष’मा म’तदान गर्नु अ’नैतिक र अ’व्यवहारिक हुन्छ भने। उनले भने, ‘सरकारमा बसेर सरकारको प्र’स्तावको विरुद्धमा म’तदान ग’रिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मत’दान गर्छौ ।

तरसँगै जान्छौँ भन्ने कुरा अ’नैतिक र अ’राजनीतिक वि’षय हुन्छ । कि यसका प’क्षमा म’तदान गरेरसँगै बसौं । फरक फरक ठाउँमा म’तदान गर्ने भएसँगै ब’स्न सकिँदैन ।’

हरेक नेता सरकारमा रहेका स’मयमा मिलेनियम च्यालेञ्ज कर्पो रेशन एम’सि’सीका विषयमा विभिन्न किसिमका प्रक्रिया अघि ब’ढे को स्म’रण गर्दै उनले छल’फलप’छि सबैले एम’सि’सीका पक्षमा मतदान गर्ने वि’श्वास व्य’क्त गरे ।

तत्कालीन नेकपा ने’तृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सर कारले हु’बहु सदनमा ल्या’इएको ज’नाउँदै उनले नेताले पहिला सर कारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आ”ग्रह गरे । एम’सी’सीका पक्षमा बोल्नका लागि कांग्रेसले पार्टी पङ्क्तिलाई प्र’शिक्षित गर्ने उनले ब’ताए।

उनले भने, ‘यो स’म्झौताको पक्षमा कां’ग्रेस किन उभियो भन्ने कुरा हामी ज’नता गएर भन्दछौँ । सिङ्गो पार्टी एम’सि’सीका प’क्षमा छ ।’

२०७८ फाल्गुन ११, बुधबार प्रकाशित 1 Minute 376 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?