
एजेन्सी । बलिउड अभिनेता सलमान खानले महिनामा क’रोडौ कमाउँछन् । उनको कमाइ महिनामा १० करोड भन्दा माथि छ । सलमानले अहिलेसम्म विवाह गरेका छैनन्। विवाह नगरेकाले ५६ वर्षका उनको छो’राछोरी पनि छैन।
अन्य बलिउड कलाकारले जस्तै उनले कसैलाई स’न्तानका रुपमा अ’पनाएका पनि छैनन् । बलिउ डका धेरै कलाकारले सन्तान अप नाएका छन् । उनले सन्तान पनि नअपनाएका का’रण उनको नि’धन पछि सलमानको सबै सम्पत्ती कसले पाउँछ भन्ने सबैको जि’ज्ञासा छ ।
उनको कुल सम्पत्ति २३ सय करोड भारतीय रु’पैयाँ हो। यस्तो अव स्थामा उनको सम्पत्तिको वा’रिस को होला ?
सलमानले यदी आफूले विवाह गरेको ख’ण्डमा र नगरी आफ्नो मृ”त्यु भएको खण्डमा आफ्नो सम्पत्ति कसको हुनेछ भनेर पनि खु”लासा गरिसकेका छन्।
३४ वर्षयता सलमान बलिउडका स्टा’र छन्। उनी हरेक चल चित्रमा काम गरेबापत् १०० करोडभन्दा बढी ज्या’ला लिन्छन्।
टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा सलमानले भनेका छन् कि यदी उनले विवाह गरेभने उनको सम्पत्तिको आधी हि’स्सा उनको ट्र स्टमा जानेछ।
उनको ट्रस्ट संस्था बिइङ ह्युमनले गरिब तथा पी’डितलाई सहयोग गर्दै आएको छ। यदी विवाह गरेनन् भने र उनको मृ”त्यु भयो भने उनको सबै स’म्पत्ति सोही ट्र’स्टमा जानेछ।
यो पनि ,,झापा । झापाको दमक–५ का दिनेश सिग्देलका ह’त्या’रा प”क्राउ परेका छन् । ह”त्या गरेको आ”रोपमा प्रहरीले दुई जनालाई प”क्राउ गरी मङ्गलबार सा’र्वजनिक गरेको छ ।
सुनसरीको धरान–४ स्थित जङ्गलमा विभत्स किसिमले ह”त्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको श’व भे”ट्टिएको थियो । प”क्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरी उपरीक्षक संज यसिंह थापाले जा’नकारी दिए ।
प्रेमीसँग मिलेर श्रीमान्को ह”त्या गरी धरान–४ धरान भेडेटार सड कखण्डको जङ्गलमा जेब्रा झोलामा श’व हा’लेर फ्याँ’किएको पाइ एको थियो । यो’जनाबद्धरूपमा अनिता र सरोजले सिग्देलको ह” त्या गरेको प्रहरी अ’नुसन्धानबाट खुलेको थापाले जा’नकारी दिनु भयो ।
गत बुधबार टाउको र दाहिने खुट्टा जेब्रा झोलामा भे’टिएको थियो । त्यसको भोलिपल्ट अर्को जेब्रा झोलामा बाँकी शरीर भे’टिएपछि प्र हरीले अनुसन्धान अ’घि ब’ढाएको थियो । प्रहरीले ह”त्यामा सं’ल ग्न अनितालाई सोमबार नै नि’यन्त्रणमा लिएको थियो ।
सिग्देलकी जेठी श्रमतीको ब’यानका आधारमा प्र’हरी अनिता र स रोजलाई प”क्राउ गर्न सफल भएको हो । दुवै जनाले सिग्देलको ह” त्या गरेको स्वी’कारेको प्र’हरीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।