२०७९ असार १३ सोमबार

पल शाहविरु’द्ध प’क्रा’उ पुर्जी जारी, मोबाइल अफ- प्रहरीले थाल्यो खोजी

काठमाडौं- नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आ’रो’पमा उजुरी परेपछि अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत तनहुँले बिहीबार अभिनेता शाहविरुद्ध प”क्रा’उ पु”र्जी जारी गरेको प्रहरी स्रोतले जान’कारी दिएको छ।

‘प’क्रा”उ पुर्जी जारी गरी काठमाडौं प्रहरीमा परिपत्र भइसकेको छ,’ काठमाडौं प्रहरी स्रोतले भन्यो,’पल शाहको मोबाइल अफ छ। हामी खोजी रहे’का छौँ। आजै प’क्रा”उ गरी तन’हुँ पठाउँछौँ।’

अभिनेता पल शाहले नाबालिक गायिकामाथि अन्तिम पटक यौ, न शो,षण गरेको स्थल तनहुँ जिल्लाको दुलेगौडा भएकाले किशोरीले तनहुँमा पीडित युवतीका बुबाले तनहुँमा किटानी जाहेरी दिएका थिए। कास्की घर भएकी पीडित किशोरीका बुबा सुरुमा उजुरी लिएर जिल्ला प्रहरी कार्यलय कास्की गएका थिए। तर, अन्तिम पल्ट कसुर भएको ठाउँ तनहुँ रहेको खुलेपछि कास्की प्रहरीले उजुरी दर्ता गरी प्रक्रिया अघि बढाएको हो।

बुधबार प्रहरी कार्यलयमा पीडित किशोरीका बुबाले दिएको जाहेरीमा छोरीले विगत तीन महिनादेखि काममा मन नलगाएपछि, एकोहोरो बस्‍न थालेपछि कारण खोतल्दै जाँदा अभिनेता पल शाहले देखावटी मायाप्रेम बहाना गर्दै जर्बजस्ती क”रणी गरेको खुलेको दा”बी गरिएको छ।

पलले ती नाबालिक गायिकासँग विभिन्‍न गीतको सुटिङ गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकिएपछि राति होटलमा बास बस्‍ने क्रममा पटकपटक जबरजस्ती क”र’णी गरेको आ’रो”प पनि जा”हेरीमा उल्लेख छ।

पी”डि’तका बुबाले दिएको जाहेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने आउने क्रममा ती नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा संवेदनशील अंगमा चलाउने, जिस्काउने, समात्‍नेजस्ता कार्य गरेको समेत उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार त्यतिबेला उक्त यात्रामा पलसँगै कलाकारहरु दुर्गेश थापा, योगेश काजी, सम्राट चौलागाईं, कृष्ण जोशी पनि सवार थिए।

त्यसपछि गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाइफकाई ‘बिहे गर्छु, धोका दिन्‍नँ’ भन्‍ने विश्वास दिलाइ असहमति हुँदाहुँदै जबरजस्ती करणी गरेको आरोप पनि जाहेरीमा उल्लेख छ।

२०७८ फाल्गुन ११, बुधबार प्रकाशित 1 Minute 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?