२०७९ जेष्ठ ९ सोमबार

पल लाई फ’साउन गरिएको सबै ष’ड्यन्त्र यसरी सा’र्वजनिक गरीदिए पल शाह ले (सुन्नुहोस् अडियो सहित)

केही दिन देखि नायक पल शाह प्रेमको कारण वि’वादमा मु’सिएका छन् । गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको का’रण वि’वाद मा आएका पलको अडियो रिलिज भएसँगै यो चर्चा अ’झै चु’लिएको हो । अडियोमा पल र समीक्षाबिचको कुराकानी यति बेला सामाजि क सञ्जाल भरी सजिलै सुन्न सकिन्छ ।

गायिका समीक्षा अधिकारीले हिज नै कि’टानी जा’हेरी गर्दा गराएकी छन् । अधिकारीले शा’हविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा कि’ टानी जा’हेरी दिएकी हुन् ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाह ले फ’काएर आफूमाथि कर णी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फ काएर क’र’णी गरेको दा”बी गर्दै आएकी छन् ।

यता अडियो रिलिज भएसँगै पलले आफ्नो अफिसियल अकाउन्ट बाट स्ट्याटस अपलोड गरेका छन् । उनले लेखेको स्ट्याटसमा अडि यो भित्र बोेलेकोे व्यक्तीको आवाजहरु आफ्नै साथीहरुले फसाउन खोजेको प्रमाण अ’गाडी ल्याईदिएका छन् ।

आज बिहान पलले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन् :

नमस्कार म पल शाह 🙏

म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहि ले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भए को होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको ष”ड्यन्त्रको बारेमा प्र’स्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्र’हार गरिएको छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्था मा मलाई सिरक ओडायो अनि ज’वर्ज’स्ती गर्न खोज्यो” , “हाम्रो स म्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रे न्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा’ र्न लगाइयो ”

लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनि सकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला ।

यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नि योजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्र’कार रहेको छ ।

१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई

अडियो सुन्नुहोस्

२०७८ फाल्गुन १२, बिहीबार प्रकाशित 1 Minute 3012 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार