२०७९ जेष्ठ २ सोमबार

धरधरी रुँदै पुजाले भनिन्- हामीमाथि किन यस्तो बज्रपात पर्याे (भिडियो हेर्नुस् )

आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर कार्यक्र ममा नायिका पुजा शर्मा धरधरी रोएकी छन् । चलचित्रका नायक पल शाहवि’रुद्ध जा’हेरी परेपछि उनी कार्यक्रममा उपस्थित हुन न ‘सक्दा पुजा भावुक बनेकी हुन् ।

थुप्रै कलाकारहरुको भि’डभा’ड रहेको प्रिमियर कार्यक्रममा पुजा सु रुदेखि मलिन अनुहारमा थिइन् । फि’ल्म हेरिसकेपछि सबै अतिथि कलाकारले प्रशंसा गरे । यस फि’ल्मले नेपाली दर्शकलाई फेरि हल मा फर्काउने आशा धेरैले व्यक्त गरेका छन् । तर, सबैको सुखद प्र’ति क्रियाले पनि पुजाको अनुहारमा उत्साह थिएन ।

तर, यदि आँखा लागेकै हो भने सायद म यो इन्डष्ट्रीबाट आउट नै हुनुपर्छ ज’स्तो लाग्छ ।’

यद्यपि, आफूले हि’म्मत नहा’रिसकेको पुजाले बताइन् । उनले भनिन्, ‘यति संघर्ष गरेँ । जहिले पनि मिठाई खान्छु भन्दा ढुं’गा परेको हुन्छ । तर, हिम्मत हारिसकेको छैन ।’

कार्यक्रममा बोल्ने अरु क’लाकारहरुले पनि पललाई सम्झिएका थिए । निर्देशक सुदर्शन थापाले पल शाहको विषयमा कुरा गर्दै कानूनले निस्पक्ष भएर न्याय दिने आशा व्यक्त गरे ।

यो पनि ,,प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, एम’सी’सीमा सहयाेग गर्न देउवाकाे आ’ग्रह

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माआवादी के न्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधान।मन्त्रीले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता प्रतिनिधि सभामा छलफल प्रारम्भ हुन लागेकाले सहयोग गर्न अध्यक्ष दाहाल लाई आग्रह गर्नुभएको थियो ।

छलफलमा प्रधानमन्त्रीले एमसिसी सम्झौता पारित गर्न सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गो विन्द परियारले जानकारी दिनुभयो । सिंहदरबारमा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलना थ खनालसँग छलफल गरेलगत्तै अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको हो ।

सिंहदरबारको छलफलमा प्रतिनिधिसभामा आजदेखि सुरु हुन ला गेको एमसिसी सम्झौताका सन्दर्भमा कसरी अगाडि बढ्ने भन्नेबा रेमा विचारविमर्श भएको बताइएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा एमसिसी सम्झौताबारे सैद्धान्तिक छलफल हुने कार्यसूची तय भएको छ ।

२०७८ फाल्गुन १२, बिहीबार प्रकाशित 1 Minute 896 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार