२०७९ जेष्ठ २ सोमबार

पलले नै घात गर्यो अब हामी पनि बोल्छौँ : दुर्गेश थापा (अडियाे )

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँमा ब ला’त्कारको जाहेरी परेपछि प्रहरीले कलाकार पल शाह (पूर्ण विक्रम शाह) को खोजी थालेको छ। १७ वर्षीया गायिकाका परिवारले तनहुँमा बुधबार बला त्कारको जाहेरी दिएपछि उनको खोजी सुरू गरिएको छ । प्र’हरीले खो’जिरहेका शाहले आफ्नो बचाउ गर्ने प्र’यास गरेका छन् ।

उनले आफूवि रुद्ध ष”डयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भो ग्न तयार रहेको बताएका छन् । उनले बिहीबार सामाजिक सञ्जा लमार्फत आफूमाथि नियोजित ष”डयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि ष”डयन्त्र गरेको आ’रोप लगाएका छन् ।

उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सा’र्वजनिक गरिदिएका छन् । ती गायिकालाई प्रयोग गरेर दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले नियोजित ढङ्गले ष”ड्यन्त्र गर्ने पलको दा”बी छ ।

यस विषयमा कलाकार दुर्गेश थापाले साथीको समस्या हल गर्ने प्र यास गर्दा आफूलाई फसाउन खोजेको ब’ताएका छन् । नाबालिका गायीकाले नै पटक–पटक पलले स’म्बन्ध राखेको भनेकाले आफू लाई बिचमा ल्याउनुको औ”चित्य नभएको थापाको भनाइ छ ।

‘नाबालिकाले नै उसँले सम्बन्ध राखेको बताएकी छिन । यसमा हा मीलाई बीचमा ल्याउनु नै आवश्यक छैन । हामीले त समस्या हल गर्न लागि परेका थियौं ।’ उनले भने ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबि’ग्रियोस भनेर।’

उनले ती गायीका पल प्रति असाध्यै क्रेजी भएको बताए । विवाह बाहेकका प्र’स्ताव गायीकाले अस्वीकार गरेको थापाले जानकारी दिइन । पलले सार्वजनिक गरेको उ’क्त अडियो बारे थापाले भने ‘भोलि ठू’लो टेन्सन नहोस् भनेर हामी कुरो मिलाउन लागि परेका थियौं ।

दुई वर्षपछि विवाह गर्ने सम’झदारी’मा पहिले नै कुरा मिलेको थियो । अडियोमा त हामीले बोलेको हो, के के बोलेको पनि छ। पलकोको नै ग’ल्ती छ ’ उनले भने ‘पलले मेरो पनि दिदिबहिनी छ, भने अगाडी बढ्नु पर्यो नि, उसले कुरा बा’हिर ल्यायो । उसले नै सार्वजनिक गरे पछि अब हामी पनि बोल्छौँ। ’

२०७८ फाल्गुन १२, बिहीबार प्रकाशित 1 Minute 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार