२०७९ जेष्ठ ४ बुधबार

एमसिसिको पक्षमा उभिएकी मन्त्री झाक्रीलाई सदस्य समेत नरहने गरि निष्कासन गर्ने तयारी

काठमाडौं । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा वका लत गरेको भन्दै नेकपा एकीकृत समजावादी सम्वद्ध मोर्चा संगठनहरुले पार्टीका सचिव तथा शहरी विकासमन्त्री रामकुमार झाँक्रीको राजीमानामा माग गरेका छन् ।

बुधबार काठमाडौंमा सम्पन्न मोर्चा संगठनहरुको संयुक्त बैठक ले मन्त्री झाँक्रीको राजिनामा माग गरेको हो । नेकपा एकीकृत समाजवादीले औपचारिक रुपमै एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

तर, मन्त्री झाँक्रीले भने पार्टीको निर्णयविरीत एमसीसीको पक्षमा राधरणा राख्दै आएका छन् ।पार्टीका उपमहासचिव तथा मोर्चा संगठनहरुका प्रमुख विजय पौडेलको

अधयक्षतमा सम्पन्न बैठकमा सहभागी सबै मोर्चा तथा संगठनका प्रमुखहरुले पार्टीको निर्णयविपरीत बोल्ने छुट कसैलाई नभएको भन्दै मन्त्री झाँक्रीको राजीनामा माग गरेका हुन् ।
बुधबार मोर्चा संगठनको बैठकले राजीनामा माग गर्दै गर्दा मन्त्री झाँक्रीले भने चितवन पुगेर एमसीसीको सवालमा पार्टीले दोहो रो चरित्र देखाएको भन्दै आलोचना गरेका थिए ।

चितवनबाटै मन्त्री झाँक्रीले सरकार वा सडक रोज्नसमेत पार्टी नेतृत्वलाई आग्रह गरेका थिए ।पार्टी सरकारमा रहेकाले एमसीसीको विपक्षमा बोल्नु वा निर्णय गर्नु नहुने भन्दै आएका झाँक्री एकीकृत समाजवादीका एक्ला एमसीसी पक्षधर नेताको रुपमा देखि एका छन् ।स्रोत दृष्टिन्युज।

यो पनि ,, सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एम’सी’सीका विषयमा दोहो रो भूमिका खे’ल्न नहुने ब’ताएकी छन् । आज यहाँ पत्रका रसँग कु रा कानी गर्दै उनले सरकारमा ब’सेर एम’सि’सीको विषय मा दो’होरो भू मि’का खेल्न नहुने बताएकी हुन् ।

उनले भनिन्, ‘कि त सरकार छोडेर सडकमा जानु परयो कि सरका रमा बसेर सडकमा जानु भएन ।’ सत्ता पनि चा,,हिने, सरकारको का ममा पनि वि’रो’ध गर्नुपर्ने हो भने यो वि’रो’धा भा’षपूर्ण कुराबाट स बै मु’क्त हुनुपर्ने उनको भनाइ थियो ।

उनले थपिन्, ‘वि’रो’धा’भाष कुरा हुँदैन । पार्टीले नि’र्णय गर्छ भने ए क मिनेट सरकारमा बस्न मन छैन ।’सबै जिल्ला कमि टीलाई एम’सी सी’को वि’षयमा धा’रणा पठाउन आ”ग्रह गर्दै उनले एमसीसी ग’लत भए आफूहरु ब्या’क हुने बताइन्।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकार ले गरे को नि’र्णयवि’रु’द्ध आफू जान नमिल्ने बताइन्। एमसीसी स्वीकार ग र्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बु’झ्न ज’रुरी रहेको उनको भनाइ थियो ।

पार्टीको सचिवालयले एमसिसी यथास्थितिमा पास नगर्ने नि’र्णय ग रेको भन्दै उनले यस विषयमा छलफल हुन ज’रुरी रहेको बताइन् ।

तत्कालीन समयमा केपी ओली ने’तृत्व’को सरकारले संसद्मा एम’सि ‘सी टेबुल गर्न चाहेकोे भन्दै उनले अहिले (नेकपा एमाले) को मौन’ ताले केही अ’सहज बनाएको बताइन्।न्युज२४

 

२०७८ फाल्गुन १२, बिहीबार प्रकाशित 1 Minute 442 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार