२०७९ जेष्ठ ९ सोमबार

बिवाहपछि पहिलोपटक इन्द्रेणीमा रमेश प्रसाईं र कल्पना दाहालको यस्तो दम’दार दोहोरि (हेर्नुस् भिडियो )

इन्द्रेणीले लोक गायनलाई सं’रक्षण गर्ने क्रममा विभिन्न गायक गायि क र कलाकारहरलाई म’ञ्च प्र’धान गर्दै आएको पनि बर्षौ बर्ष भैस क्यो ।निखारिएको कलाहरुलाई इन्द्रेणिले प्रोत्साहन गर्दै स्टेज दिदै देश बिदेशसम्म उनिहरको प्रतिभालाई पुर्याइदिने एउटा सुनौलो पुल को काम गरेको छ ।

पछिल्लो समय सोही इन्द्रेणीमा दो’होरि गाएर नै रमेश प्रसाईं र कल्प ना दाहाल बिचको दोहोरि ए’कदमै धेरै भाइरल भएसगै उनिहरुलाई धेरै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुले दोहोरि मार्फत नै विश्व सा मुन्ने चिन्नुभयो ।दोहोरिबाटै उनिहरुको एकअर्का उपर नाम पनि चल्यो तर अन्तत रमेश प्रसाइले नन्दा सिहसग बिवाह गरेपछि उनि हरु दुई बिचको झु’टो च’र्चा अ’स्ताएको थियो ।

उता रमेश प्रसाइले दोहोरिबाट नै आफुलाइ धेरै अ’प्ठ्यारोको सृ’ज ना गर्नुपरेको भन्दै बारम्बार अब दोहोरि नगाउने र आफ्नो फिल्ड दो होरि नभइ अर्कै भएको भन्दै ग्यालेक्सी फो केमा लालमोहर कार्यक्र ममा उनको नि’डरता’लाई र सोही कार्यक्रमको टि’जरबाट नै हामी छर्लङ्ग भैसकेका छौ । यी सबै कुराहरुलाई थाति राखि अन्तत रमेश र कल्पना बिचको दोहोरि आजको यश शृङ्खलामा प्रस्तुत गर्दैछौ ।

यो पनि ,,सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एम’सी’सीका विषयमा दोहोरो भूमिका खेल्न नहुने ब’ताएकी छन् । आज यहाँ पत्रका रसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एम’सि’सीको विषय मा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।

उनले भनिन्, ‘कि त सरकार छोडेर सडकमा जानु परयो कि सरका रमा बसेर सडकमा जानु भएन ।’ सत्ता पनि चा,,हिने, सरकारको का ममा पनि वि’रो’ध गर्नुपर्ने हो भने यो वि’रो’धा भाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो ।

उनले थपिन्, ‘वि’रो’धा’भाष कुरा हुँदैन । पार्टीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।’सबै जिल्ला कमि टीलाई ए मसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसीसी गल त भए आफूहरु ब्याक हुने बताइन्।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकार ले गरे को निर्णयविरु’द्ध आफू जान नमिल्ने बताइन्। एमसीसी स्वीकार ग र्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो ।

पार्टीको सचिवालयले एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन् ।

तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसिसी टेबुल गर्न चाहेकोे भन्दै उनले अहिले (नेकपा एमाले) को मौनताले केही असहज बनाएको बताइन्।न्युज२४

२०७८ फाल्गुन १३, शुक्रबार प्रकाशित 1 Minute 580 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार