२०७९ जेष्ठ ९ सोमबार

दुनियाँले बुद्दी बि”ग्रीएको भनेँ,तर उ’ल्टो हिड्न छो’डेन’न्,मेची महाकाली उ’ल्टो हि’ड्दै देशलाई सुल्टो बाटो देखाउदै (भिडियो हेर्नुस्)

पुर्व मेची देखि पश्चिम महाकालीसम्म उल्टो हिडेर नै पै’दलयात्रा गर्दै आएका ॠषि परियार अहिले हेटौडा वडा नम्बर १९ को नेवारपानी भन्ने ठाउँमा आ’इपुगेका छ्न । पछिल्लो समय आफ्नो कामले जता ततै छाएको नाम हो ॠषि परियार, उनले उल्टो हिडेर नै पुर्वको मेची देखि पश्चिमको

महाकाली पुग्ने अ’ठोट गरेका छ्न र उनले आफ्नो पैदलयात्रालाई नि’रन्तरता पनि दिदै आएका छ्न । पत्रकार भोजराज थापाले उन लाई बधाई र सु’भकामनास’हित एउटा नेपाली झ’ण्डा पनि दिएका छ्न ।

बिगत २६ दिनदेखी उनले यो कठिन पै’दलयात्रालाई नि’रन्तरता दिदै आएका छन र आज उनिसँग एकदमै अ’नौठो कु’राकानी भएको छ । पत्रकार पनि उनिसँगै उ’ल्टै हिडेर नै उनको अ’न्तरबा’र्ता लिएका छ्न । २६ दिनमा लगभग ४२० किलोमिटर हिडेको बताउँछ्न उनी ।

त्यहाँका स्था’नीयबा’सिन्दाले पनि उनलाई बधाई तथा सुभकामना दिएका छ्न । आफू जहाँ पुग्यो त्यहाँको टिकटक आउने हुँदा आफू कहाँ पुगे भनेर टि’कटकमा’र्फत नै अ’पडेट भएको उनले बताए । टि कटकम आफ्नो भि’डियो खि’चेर हाल्ने साथिहरुलाई उनले धन्यबाद पनि दिए ।

उनको यो यात्रा हामिले सो’चेजती स’हज भने छैन, ४२० किलोमिटर हामी सुल्टै हिड्न त सोच्न पनि स’क्दैनौ अझ उनले यत्तिका दुरि उ ल्टो हिडेर पार गरेका छ्न । आफूलाई हुने अनेक दुख र पी’डा बि’र्से र गर्बका साथ काँधमा राष्ट्रिय झण्डा बोकेर

हिड्ने यस्ता नेपालीलाई हृ’दयदेखि नै न’मन छ । यस्तो देश’भक्ती क हाँ पाइन्छ र आजभोली । सुरु’सुरुमा आफूलाई उल्टो हिड्ने बानी न भएकोले नि’कै नै क’ष्ट भएको उनले बताए ।

उनी आफ्नो नारा “स्वास्थ्यका लागि मेचीमहाकाली उल्टो पैदलयात्रा लाई” शि’रोधा’र्य गर्दै आफ्ना पाइलाहरु बढाएका ब’ढाई छ्न । उन ले उल्टो हिडेर दिन खोजेको सन्देश भने स्वास्थ्यका लागि हिड्न कु द्न ज’रुरी छ भन्ने रहेको छ ।

“उल्टै हिड्नुपर्छ भन्ने ज’रुरि छैन तर हिड्दाकु’द्दा स्वास्थ्यलाई फा ‘इदा हुन्छ, एउटा अ’ठोट लिएपछी मान्छेले जे पनि गर्न सक्छ भन्ने देखाउन र आफ्नो उल्टो हिड्ने कला प्रस्तुत गर्न आफुले यो गरेको हो ।” भन्छ्न उनी । आफूले नेपालि झण्डा बोकेकै का’रण सबै नेपालीसँग न’जिक भएको उनको भनाई छ ।

यहीँ नेपाली झण्डाकै कारण आफुले अत्यधिक मायाको साथसाथै सम्मान पनि पाएको उनी बताउँछ्न । आफूले यो काम ब्यक्तिगत स्वार्थको लागि नभएर देशको लागि गरेको उनको भनाई छ ।

उनले यो उल्टो हिड्न सुरुगर्दा कसैले पनि सक्छ भनेर बिश्वास नग रेको र कहाँ बिचैमा गएर छोड्छ समेत भनेको उनले बताए । कति पय मान्छेले त झ्यालबाट कर्‍हाएर पा’गल समेत भनेका रहेछ्न ।

बाँकी हेर्नुस तलको भिडियोमा :-

२०७८ फाल्गुन १३, शुक्रबार प्रकाशित 1 Minute 765 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार