२०७९ जेष्ठ ६ शुक्रबार

पक्राउ गर्न पल शाह नभेटीएपछि प्रहरीले गर्यो यस्तो आ’शंका

काठमाडौं – प्रहरी कार्यालयमा उ’जुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक स’ञ्जाल’मा स्टा’टस लेख्दै आफू लाई फ’साउन ष’डयन्त्र गरिएको दा”बी गरेका छन्। बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू नि’र्दाेष भएको जि’किर गरेका हुन्।

कास्कीकी एक नाबालिग गायिकामाथि पटक प’टक ज’वर’ज’स्ती क’र’णी गरेको जाहेरी दर्ता भएपछि प्रहरीले बुधबारदेखि नै खो’जी थालेको छ। तनहुँमा जा’हेरी द’र्ता भएल’गत्तै उनीवि’रुद्ध प”क्राउ पू र्जी जा’री भइसकेको छ। यस्तोमा महानगरीय प्रहरी प’रिसर र अ’प राध महाशाखाको टोली उनलाई प”क्राउ गर्न जु’टेको बताइएको छ।

तर नेपाल प्रहरीको दुई दुईवटा युनिटको टोलीले पनि शाहलाई अ’झै सम्म भे’ट्टाएको छैन। जाहेरी दर्ता भएको २४ घण्टा बितिसक्दा पनि प्रहरीले उनलाई प”क्राउ गर्न नसकेपछि यो प्रकरण मिलाउन खो’जि एको आ’शंका गरिएको छ।

प्रहरीले पल आफ्नो स’म्पर्कमा नआएकाले खोजी भइरहेको जना एको छ। उजुरी दर्ता भएपछि पल फ’रार रहेको प्र’हरीले जनाएको छ। बुधबार राति नै प”क्राउ गर्न जाँदा पल मोबाइल अफ गरेर बे’प त्ता भएको एक प्रहरी अधिकारी बताउँछन्। तर प्रहरीले बे’पत्ता भए का भनिएका पल बिहीबार बिहान सामाजिक सञ्जालमा झु”ल्कि ए।

बिहीबार बिहान सामाजिक सञ्जालमा लामो भनाइसहित उनले केही अडियो पो’स्ट गरेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्का उनको खो’जी भइरहेको तर अहिलेसम्म भेट्न नसकेको बताएका छन्। प्रहरीले पललाई जहाँ भेट्यो त्यहीँ प”क्राउ गर्न देशभर सर्कुलर गरिएको जनाएको छ।

जाहेरी दर्ता हुनु अघिसम्म विभिन्न सा”र्वजनिक कार्यक्रममा सरिक पल बुधबारदेखि सम्पर्कविहीन छन्। नाबालिग क’र’णीको जाहेरी दर्ता भएको २४ घण्टा बितिसक्दा पनि पललाई प”क्राउ गर्न नसके पछि प्रहरीमाथि प्रश्न गर्न सुरु भएको छ। पल साँच्चिकै फ’रार भए का हुन् अथवा प्रहरीले खो’जी नै नगरेको ब’हस सुरु भएको छ।

यो पनि ,,सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एम’सी’सीका विषयमा दोहोरो भूमिका खेल्न नहुने ब’ताएकी छन् । आज यहाँ पत्रका रसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एम’सि’सीको विषय मा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।

उनले भनिन्, ‘कि त सरकार छोडेर सडकमा जानु परयो कि सरकार मा बसेर सडकमा जानु भएन ।’ सत्ता पनि चा,,हिने, सरकारको का ममा पनि वि’रो’ध गर्नुपर्ने हो भने यो वि’रो’धा भाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो ।

उनले थपिन्, ‘वि’रो’धा’भाष कुरा हुँदैन । पार्टीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।’सबै जिल्ला कमि टीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसीसी गलत भए आफूहरु ब्याक हुने बताइन्।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकार ले ग रेको निर्णयविरु’द्ध आफू जान नमिल्ने बताइन्। एमसीसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहे को उनको भनाइ थियो ।

पार्टीको सचिवालयले एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरे को भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन् ।

तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसिसी टेबुल गर्न चाहेकोे भन्दै उनले अहिले (नेकपा एमाले) को मौनताले केही असहज बनाएको बताइन्।न्युज२४

२०७८ फाल्गुन १३, शुक्रबार प्रकाशित 1 Minute 104 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार