२०७९ असार १७ शुक्रबार

ष’ड्यन्त्र गरेको आ”रोप लागे पछि ‘दुर्गेश’ले पल शाहलाई फ’र्काए यस्तो ज’वाफ

काठमाडौ,। पल शाह`बाट पीडित बनेका नाबा`लिग लाई गायक दुर्गेश थापा ले आफू हरूले मद्दत गर्ने प्र’यास मात्र गरेको स्प’ष्ट पारे ’का छन् ।

शाह ले सामा`जिक सं’जाल मा त आफू लाई नियोजित रूप मा फसाउन थापा लगायत ले षड`यन्त्र गरे को आ’रोप लगाए पछि गायक तथा मोडल दुर्गेश थापा’ले यस्तो बताए’का हुन् ।

थापा’ले एक जना नाबा’लिग ऊ’बाट पीडित भएका’ले नाबा`लिग लाई न्याय दिलाउन आफु`हरु ले सहयोग गरेको बताए’का छन् ।

ती नाबालि`गले न्याय पाउनु पर्छ भन्ने हाम्रो स्पष्ट धा’रणा छ । यस बारे हामी वि’स्तृ’तमा पत्र’कार सम्मेलन गरेर जान’कारी दिने छौँ था पा ले भने । थापा ले उस`ले गल्ती गर्ने अनि दोष चाहिँ हामी`माथि भन्दै प्रश्न गरे’का छन् ।

नाबालिक माथि यौ`न शो’षण गरे’को जाहेरी परे`पछि पल शाह लाई यति बेला प्रहरीले खोजी गरिरहेको छ । शाह विरु`द्ध जिल्ला प्रहरी कार्या’लय तन’हुँमा जबर’जस्ती कर`णी को उजुरी परे को छ ।

शाहले आफू माथि नियो&जित षड’यन्त्र भए’को भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौला गाईं`माथि षड€यन्त्र गरे को आ`रोप लगाए’का छन् ।

त्यस्तै पल शाह वि’रुद्ध षड`यन्त्र गरेको भन्दै दाङ’मा दुर्गेश थापा, समिक्षा अधि`कारी लगायत का कलाकार लाई कार्य`क्रम मा ब’हि `ष्कार गर्ने भए का छन् ।

अभि’नेता पल शाह लाई षड`यन्त्र गरी फसाउन खोजे को आरो`प लगाउँदै दाङ मा कला`कार दुर्गेश थापा र गायीका समिक्षा अधिका री`लाई व’हिष्का’र गरिने भएको छ ।

उनीहरु`लाई दाङ को सांगितिक कार्य`क्रम मा नबो’लाइने भएको हो । अ’भिनेता पल शाह दाङ घोरा’ही नि’बासी हुन् । दाङ गृह जि ल्ला भएका चर्चित नायक पल शाह लाई

ष`ड्यन्त्र मुलक तरिका’ले फसाउन खोज्ने`हरु लाई दाङमा बहि स्कार गरिने त्यहाँका स्थानिय’ले बताए’का छन् । गाएक दुर्गेश थापा , सम्राट चौलागाईं , सरोज ओलि , कृष्ण जोशी

समिक्षा अधिकारी`लाई दाङमा हुने कुनैपनी महोत्सव कार्यक्रम`ह रुमा ब’हिस्का`र गरिने भए को हो । दाङ मेला महोत्सव बढी हुने जिल्ला मा पर्द छ। गाएक दुर्गेश थापा यस अगाडि सबै जसो का`र्य क्रम मा आउने गर्दथे।

दाङ जिल्ला उद्योग वाणिज्य संघले यहि फाल्गुन २६ गते बाट म होत्सव घोरा`हीमा आयोजना गर्दै छ। यो महोत्सवमा समेत यी कलाकार`हरु लाई बोलाइने छैन।

२०७८ फाल्गुन १३, शुक्रबार प्रकाशित 1 Minute 1143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?