२०७९ जेष्ठ ३ मंगलवार

पल शाहको आमा र बहिनी मिडियामा, पल शाहलाई पुण्य गौतम देखी लिएर थु’प्रै कलाकार को साथ (भिडियो हेर्नुहोस्)

काठमाडौ । अभिनेता पल शाहले आफूमाथि नियोजित र ष’ड्य’न्त्र पूर्ण ढङ्गले प्र’हा’र गरिएको बताएका छन् । उनले सामाजिक स’ञ्जा लमार्फत आफू र एक गायिकासँगको सम्बन्धबारेको अडियो सा’र्व ज’निक भएपछि आफूलाई ‘फ’साउन खोज्ने

व्यक्ति’ भन्दै ४ जनाको नामसमेत सार्वजनिक गरेका हुन् । अभिनेता पल शा’हवि’रुद्ध गायक दुर्गेश थापाले रचेको कडा ष’ड्य’न्त्रको अ डियो बाहिरिएसँगै फेरी पल समिक्षा स्क्याण्डल उ’त्कर्षमा पुगेको छ ।

गायक दुर्गेश थापा, सरोज ओली, सम्राट चौलागाईं र कृष्ण जोशीले पल वि’रुद्ध बुनेको योजनाको अडियोका कारण विबादित दुर्गेश थप विबादमा तानिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा आँफु’वि’ रुद्ध ब’ला’त्कारको आरोप खेपीरहेका कलाकार पल शाहले नयाँ र’ हस्य

खोल्दै सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध ष’ड्य’न्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका हुन् । १७ वर्षीया एक गा यिकाले ब’ला’त्का’रको आरोपको लगाएर प्रहरीमा उ’जुरी दिएपछि पलले फेसबुकमा आफूमाथि गम्भीर ष’ड्य’न्त्र भएको लेखेका छन् ।

पलले आफूलाई दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाउन खोजेको बताएका छन् । उनले आफू दोषी भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

‘उक्त अडियो क्लिपमा भनिए अनुसार “पलले म सुतिराको अवस्था मा मलाई सिरक ओडायो अनि ज’वर्ज’स्ती गर्न खोज्यो”, “हाम्रो स म्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ वर्ष पछी मात्र मेरो गर्लफ्रे न्ड छ भन्यो” साथै “घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा ’र्न लगाइयो ”

लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो’, पलले लेखेका छन् – ‘यदी म दोशी भए नेपालको कानुन बमो जिम सजाय भोग्न तयार छु ।’ अडियो अनुसार पल र समीक्षाको समझदारी हुने हुने अवस्था रहेको

बेला दुर्गेश थाासहितको समूहले समीक्षालाई उकास्ने प्रयत्न गरेको देखिन्छ । अडियोमा टाेलीमध्ये कसैले दुर्गशलाई भनेका छन्, ‘यो केसमा तिमी (समीक्षा) बाहेक हामी देखिनु हुँदैन । हामी कोही देखिनु हुँदैन । तिमी आफै लड्ने हो । हामी सपोर्ट मात्रै गर्ने हो।’

 

२०७८ फाल्गुन १३, शुक्रबार प्रकाशित 1 Minute 784 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार