
दुर्गेश’संग मिलेर पल शाह’लाई सि’ध्याउने मास्टर प्लान ! पल शा हका म्यानेजर आ’त्तिदै मिडिया’मा भिडियो समाचारको अन्तमा राखिएको छ तल गएर हेर्नुहोस
पल शाह विरुद्ध हात धोएर पछि लागेका दुर्गेश थापाले के भने ४० मिनेटभन्दा लामो अडियोमा ?
काठमाडौँ, । सफा मनका भनिए’का दुर्गेश थापा पटक पटक विबा द’मा तानिए । जे पायो त्यही गीत गाउने, नराम्रा र छाडा शब्द हरु लाई प्रयोग मा ल्याएर भाइ’रल बने’का मोडल दुर्गेश
मन’का भने सफा नभए को उन को पछिल्लो हर्कत ले देखाउँ छ । पल शाह वि’रुद्ध हात धोएर लागे’का दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी’ले देखाए’को घिन लाग्दो हर्कत को ४०
मिनेट भन्दा लामो अडियो ले उनी हरु राम्रा साथी नभए को र साथी का नाम मा गलत मान्छे भए को भन्दै सा’माजिक संजाल मा उनको व्याप’क आलो’चना भइरहे’को छ ।
जब दुर्गेश’ले पल’विरुद्ध यस्तो नरा’म्रो घृ’णित् काम गरे’को अडि’यो र समिक्षा, कृष्ण, सरोज, दुर्गेश को संलग्नता भए को अडियो भाइ’र ल बन्यो त्यस पछि पल शाह लाई गाली गर्ने हरु कम र दुर्गेश र उन को समुह लाई गा’ली गर्ने हरुको संख्या बढ्’दो छ ।
प्रहरी बाट प क्राउ पुर्जी जारी भए पश्चात नायक पल शाह ले आफ्नो बचाउ मा विभिन्न अडिओ हरू बाहिर ल्याए सँगै अडिओ मा पल ला ई उनी विरुद्ध ष’ड्य’न्त्र भइरहे को भनेर
उनी हरु ले कुरा गरि रहेको सुनिन्छ ।
अडिओ मा दुर्गेश को समुहले पल सँग एक करो’ड लिएर गायिका लाई थाम थुम पारिदि’ने आश्वा’सन सरोज ओली’ले दिए’का छन् । त्यस बाट ५० लाख रूपैयाँ आफू खा’ने र ५०
लाख गायिका लाई दिएर उनी हरू को विवाद सल्टा’उने योज’ना स मेत सुन्न सकि’न्छ । फेसबुक’मा स्टा’टस लेख्दै पलले आफू विरुद्ध गायिका लाई प्रयोग गरेर नियो’जित
ष’ड्य’न्त्र गरे’को भन्दै साथी दुर्गेश थापा, ठुल्दाइ सरो’ज ओली, भा इ कृष्ण जोशी र सम्राट चौला’गार्ईं विरुद्ध को ष’ड्य’न्त्रमा सं’ल’ग्न रहेको स्पस्ट रुपमा लेखे’का छन् ।यो समाचार ईताजाखबर मा छ
भिडियो अन्लाईन टिभी नेपाल बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।