२०७९ जेष्ठ ९ सोमबार

पल शाहको तस्बिर भएको टिसर्ट लगाउँदै पुजालेे यस्तो भनिन् ( भिडियाे हेर्नुस् )

प्रहरीको खोजीमा रहेका नायक पल शाहको तस्बिर अं’कित टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरूमा पुगेकी छन्। आफूले निर्माण तथा अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ को रिलिजका क्रममा आज उनी दर्शकको फ्लो हेर्न विभिन्न ह’लमा गएकी हुन्।

सञ्चा’रकर्मीहरूसँगको कुराकानीमा पुजाले फेरि एकपटक पललाई स’म्झेर भा’वुक बनिन्। ‘सत्यको जित हुने’ भन्दै उनले पललाई कसै ले केही गर्न नसक्ने दा’बीस’मेत गरिन्। पत्रकारले पुजालाई पलको तस्बिर अंकित टिशर्ट ल’गाएर हिँड्नुको का’रण सो’धेका थिए।

पुजाले यसरी ज’वाफ दिइन्, ‘खासमा भन्नुपर्दा पुजा भनेकै पलको पिल्लर हो। पुजाबिना पल अधुरो छ। पलबिना पुजा अधुरो छ। फि जिकल्ली यहाँ नभए पनि पल मेरो मनमा छ। मेरो साइडमा उभिए को छ। मलाई साथ दिइरहेको छ। मेरो काँधमा यसो गरिरहेको छ।’

यो पनि ,,काठमाडौ । अभिनेता पल शाहले आफूमाथि नियोजित र ष’ड्य’न्त्रपूर्ण ढङ्गले प्र’हा’र गरिएको बताएका छन् । उनले सामा जिक स’ञ्जालमार्फत आफू र एक गायिकासँगको सम्बन्धबारेको अडियो सा’र्वज’निक भएपछि आफूलाई ‘फ’साउन खोज्ने

व्यक्ति’ भन्दै ४ जनाको नामसमेत सार्वजनिक गरेका हुन् । अभिनेता पल शा’हवि’रुद्ध गायक दुर्गेश थापाले रचेको कडा ष’ड्य’न्त्रको अ डियो बाहिरिएसँगै फेरी पल समिक्षा स्क्याण्डल उ’त्कर्षमा पुगेको छ ।

गायक दुर्गेश थापा, सरोज ओली, सम्राट चौलागाईं र कृष्ण जोशीले पल वि’रुद्ध बुनेको योजनाको अडियोका कारण विबादित दुर्गेश थप विबादमा तानिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा आँफु’वि’ रुद्ध ब’ला’त्कारको आरोप खेपीरहेका कलाकार पल शाहले नयाँ र’हस्य

खोल्दै सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध ष’ड्य’न्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका हुन् । १७ वर्षीया एक गा यिकाले ब’ला’त्का’रको आरोपको लगाएर प्रहरीमा उ’जुरी दिएप छि पलले फेसबुकमा आफूमाथि गम्भीर ष’ड्य’न्त्र भएको लेखेका छन् ।

पलले आफूलाई दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाउन खोजेको बताएका छन् । उनले आफू दोषी भ एमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

‘उक्त अडियो क्लिपमा भनिए अनुसार “पलले म सुतिराको अवस्था मा मलाई सिरक ओडायो अनि ज’वर्ज’स्ती गर्न खोज्यो”, “हाम्रो स म्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ वर्ष पछी मात्र मेरो गर्ल फ्रेन्ड छ भन्यो” साथै “घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा’र्न लगाइयो ”

लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो’, पलले लेखेका छन् – ‘यदी म दोशी भए नेपालको कानुन बमो जिम सजाय भोग्न तयार छु ।’ अडियो अनुसार पल र समीक्षाको समझदारी हुने हुने अवस्था रहेको

बेला दुर्गेश थाासहितको समूहले समीक्षालाई उकास्ने प्रयत्न गरेको देखिन्छ । अडियोमा टाेलीमध्ये कसैले दुर्गशलाई भनेका छन्, ‘यो केसमा तिमी (समीक्षा) बाहेक हामी देखिनु हुँदैन । हामी कोही देखि नु हुँदैन । तिमी आफै लड्ने हो । हामी सपोर्ट मात्रै गर्ने हो।’

 

२०७८ फाल्गुन १३, शुक्रबार प्रकाशित 1 Minute 604 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार