२०७९ जेष्ठ ४ बुधबार

लेटाङमा घ’ट्यो फेरि डर’ला’ग्दो घ’टना स्कुल बाट आउदै गर्दा बाटोमै.. (भिडियो हेर्नुस् )

लेटाङ नगरपालिका – ८ ज्यामिरे टोलकी १२ बर्षिया क,रुण राईको श,व आज बिहान मृ,त लालहीरा सामुदायिक वनभित्र फे’ला परेको हो । उनी फागुन ११ स्कूल छु’टी भएर घर फ’र्किने क्रममा ह’राएकी थिइन् ।

ज्यामिरे टोलदेखि करुण अध्ययन गर्ने स्कूल जाते उच्च मावि पुग्न एक घ,ण्टा पैदल हिडेर जानु पर्दछ । ज्यामिरे मोरङको उत्तरी बिगट पहाडी क्षेत्रमा पर्दछ । करुण कक्षा ६ मा अध्य नरत छिन् ।

प्रहरीले यस घ”टनामा तीन जनालाई नियन्त्रणमा लिएर अनु सन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिए,सपी मन्जिल मुकारूङले जा नकारी दिए । ‘अनुसन्धानको लागि केही व्यक्ति लाई नियन्त्रणमा लि एका छौं,’ उनले भने, ‘घ”टनाको सोधपुछ र अ’नुसन्धान भइरहेको छ ।’

मृतकको श’ ‘व ना’ ‘ङ्गो अ’वस्थामा भेटिएको छ । प्रहरीले उत्खनन गरेर उनको श’व पोस्टमार्टम का लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्र’तिष्ठान पठाउन लागेको छ । खोजी गर्ने क्रममा श’ ‘व गा’ ‘डे’र माथिबाट ढु’ ‘ङ्गाले छो’पे’ को अवस्थामा श’व भे’टि’एको हो ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्ष क रोमन अर्याल नेतृ त्वको टोलीले उ’त्ख’नन गर्दा श’व भे’टिएको हो । प्रहरीका अनुसार बालिकाको श’री’र’का विभिन्न भा’गमा चो’ ‘ट छ । अहिले पनि लेटा ङ प्रहरीले घ,टनास्थलमै रहेर अनु,सन्धान गरिरहेको छ ।

कर णीपछि ह’ ‘त्या गरेर उनको श’व गा’डि’ए को हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले खा’ल्डोबाट बालिकाको श’व उ’त्ख’नन गरेर बाहिर निकाल्दा घटनास्थल त’ना’वपू’र्ण बनेको थियो ।

करिब पाँच सयको सङ्ख्यामा भेला भएका स्थानीयले नारा बाजी र प्रदर्शन गरेर घटनाको अनुसन्धान गरी दोयषीलाई काउ रबाही गर्न माग गरेका छन् । यस घ,टनाको भिडियो रिपोर्ट तल रहेको छ ।

हेर्नुहोला

२०७८ फाल्गुन १३, शुक्रबार प्रकाशित 1 Minute 279 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार