२०७९ असार १३ सोमबार

पल काण्डले लियो नयाँ मोड : सोच्नै नसकिने कुरा बाहिरियो, पल निर्दोष भएको प्रमाण सहित रुदैआइन आमा

एक नाबालिग गायिकालाई ब’ला’त्कार ग’रे’को आ’रो’प लागेपछी पल शाह अहिले सम्पर्क बाहिर छन । नायक तथा मोडेल पल शाह र नव गायिकाको विषय त सबैलाई जग जाहेर नै भएको कुरा हो ।

सबैको ढुकढुकी बनेका पललाई पछिल्लो समय लगाईएको आरोपले उनका फ्यानहरुमा निकै नै आ क्रो श र चिन्ता दुुबै बढी रहेको छ । केहीले पल निर्दोष भएको हुनाले उनले न्याय पाउनु पर्छ भन्छन् भने केहीले पलले सजाय पाउनु पर्छ भन्ने अभिव्यक्तिहरु सार्वजनिक गरिरहेका छन् ।

यो घटनाले कानूनी बाटो समाति सकेको हुनाले केहीले भने यस विषयमा अदालतको पर्खाई नै गर्नु पर्छ भन्ने पनि अभिव्यक्तिहरु पनि दिएका छन् । यो घ’ट’ना सबैको पर्खाईको विषय बनिरहंदा फेरी यो घटनामा अर्को एउटा नयाँ ट्वीष्ट आएको छ ।

अहिले यी आमा रुदै मिडिया मार्फत निकै गम्भीर कुरा सार्बजनिक गरेकी छिन। एउटै थालमा खाएका साथीहरुले नै उनलाई धोका दिएको खुलासा गरेकी छन अझै संगै तिहारमा भाईटिका लगाएर दाजुभाइ बनेका साथीहरुले नै फसाउन धेरै रणनीति खेलेको बताएकी छिन ।

एक मिडियालाई अन्तरवार्ता दिदै आमाले भनिन् : नाबालक गायिका र पल शाह लाई फसाउन खोजिएको छ । ति नाबालिकालाई अगाडी लगाएर षड्यन्त्र रचिएको हो ।

यो पनि ,, एक १७ वर्षीया गायिकाले आफु माथि अनुचित ब्यवहार गरेको भन्दै अभिनेता पल शाह वि’रुद्ध प्रहरीमा उ’जुरी दिएपछि अहिले सो घ’ट नामा नयाँ नयाँ ट्’वीष्ट सा’र्वजनिक भइरहेका छन् ।

नाबालिक किशोरी माथि भएको सो ब्य’वहार स’हमति मै भएको भए पनि गैर कानुनी हो । त्यसमा क’डा कारवाही हुने कानु’नी ब्य ‘वस्था छ । तर झण्डै एक वर्ष हुन लागेको सो घ’टनामा अहिले उ’ जुरी परेको छ । त्यस बीचमा ति किशोरीका परिवार र पल शाहबी च बा’रम्बार बैठक र सं’वाद भएको खुलेको छ ।

किशोरीका परिवारले पललाई विवाह गर्न द’वा’व दिएको र पलले पनि दुई वर्ष पछि विवाह गर्छु भनेर प्र’तिव’द्धता गरेको आशयको अडियो यस अघि नै सार्वजनि भएको थियो । तर जब आफु माथि उ’जुरी परेपछि पल शाहले पनि आफ्नै साथीहरुले ति किशोरीलाइ उ’चा’लेर आफु वि’रुद्ध ष’डय’न्त्र गरेको भन्दै अडियो सा’र्वजनिक गरे त्यस पछि अहिले घ’टनामा नयाँ नयाँ ट्वीष्ट आइरहेको छ ।

पलले सा’र्वजनिक गरेको अडियोमा उनकै म्यानेजर कृष्ण जोशीले आफुले पल शाह वि’रुद्ध लागेर ग’लत गरेको र आफुहरुको समुहले नै पललाई फ’सा’उन षडयन्त्र गरेको स्वी’कार गरेका छन् । त्यस प छि अहिले फेरी स’म्राट चौलागाईको कुरा पनि सार्वजनिक भएको छ । उनले ति किशोरीले म पलका कार ण म र्न लागेँ भनेर आफुलाई फोन गरेको र आफुले ति किशोरीलाई सहयोग गरेको स्वी’कार गरे का छन् ।

आफुहरुले पललाई ति किशोरीसंग धेरै न’जिक हुनुहुँदैन ति नाबा लिग हुन् धेरै नजिक नहुनु भनेर स’म्झाएको सम्राटको भनाई छ । तर पलले आफुहरुको कुरा न’सुनेको ब’ताए । तर बाग्लुगंको का र्यक्रम सकेपछि आफुलाई किशोरीले फोन गरेपछि उनलाई सहयोग गरेको ब’ताएका छन् ।

पलले आफुलाई बचाउन त्यस्तो गरेको ब’ताएका छन् । उनले आ।फुहरु कानुनको क’ठघ’रामा उभिन तयार भएको बताएका छन् । बाँकि सम्राट चौलागाईसंग एउटा युटुव च्या’नलले फोन संवाद गरेको अडियो यहाँ तल रा’खिएको भिडियोमा सुन्नुहोला :

२०७८ फाल्गुन १४, शनिबार प्रकाशित 1 Minute 803 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?