२०७९ असार १४ मंगलवार

एमसिसिको वि’रोधमा संसदभवनबाहिर झ”डप, ढु’ङ्गा मुढा’देखी असुरग्याँससम्म प्र”हार(भिडियो हेर्नुस)

नेपाली राजनीतिमा MCC ले अहिले निकै च’र्चा पाएको छ । प्र’मुख राज’नीतिक दलका नेता कार्यकर्ता देखि लिएर जनतासम्म पनि यस विषयमा निकै चर्चा हुने गरेको छ । ५५ अर्व रुपैयाँ सहयोग अ’नुदान दिईने भनिएको उक्त सम्झौता संसद बाट पारित गर्नु पर्ने स’म्झौतामा उल्लेख छ ।

अघिल्लो सरकार देखि नै पा’रित गर्ने या नगर्ने भन्ने कुरामा निकै बि बादित MCC अहिलेसम्म सं’सदमा पे’श हुन सकेको छैन । यसमा स’रकार पक्ष र प्रतिपक्षका नेतृत्व लागि परे पनि संसदमा पे’श भने भएको छैन ।

सरकार पक्ष तथा प्र\तिपक्षीका कतिपय सांसद तथा मध्ये क्रमका ने ताहरु MCC जस्ताको त्यस्तै पारित गर्न नहुने, यसमा भएका केही बुदाहरु संशोधन गर्नु पर्ने ब’ताछन भने कतिपयले भने यो पारित नै गर्न नहुने बताउँदै आएका छन । नागरिक स्तरबाट भने mcc पारित गर्नै नहुने धेरै जसोले बताउने गरेका छन । ना’गरिक स्तरबाट बार म्बार mcc वि’रुद्ध बिरोध का’र्यक्रम पनि हुँदै आएको छन ।

केही दिन अघि नेपाल सरकारले mcc लाई पत्र पठाए पछि भने बि’रोध अझ धेरै भएको छ । केही दिन देखि अमेरिकी प्रतिनिधि हरुले mcc पारित नगरे नेपालसगँको सम्बन्धबारे पु’नर्बिचार गर्ने भन्ने समाचारहरु पनि आएका छन । यसलाई थुप्रैले अमेरिकाले mcc पास गर्न नेपाललाई दवाब दिएको भनी अ’र्थाएका छन ।

यसै बिच अमेरिकी बिदेश मन्त्री र राजदुतबासका प्र’तिनिधिहरुले नेपालको गरिमा माथी धम्किपुर्ण अभिव्यक्ति दिएको भन्दै सा’मा जिक अभियन्ता हेमराज थापा, पुण्य गौतम लगायतले अमेरिकी राज’दुतावास घे’राउ पनि गरेका थिए ।

नेपालिहरु कसैको अधिनमा न’रहने भन्दै आफ्नो स्वतन्त्रता माथी कसैले हस्तक्षेप गर्न खोज्छ भने त्यसको गतिलो जवाफ दिने भन्दै उनिहरुले राके जुलुस प्रदर्शन गरेको हेमराज थापाले बताएका थिए तर त्यो त यु”द्ध”को एउटा सुरुवात मात्र थियो । आजभोलि त आ ”न्दो”ल”न झन दिनानुदिन बढ्दै गएको छ ।

अमेरिकी प्रतिनिधिहरुले नेपालको सार्बभौमसत्ता माथी आच पुग्ने अभिव्यक्ति दिएको भन्दै कसैको बि”स्ता”र”बा”दी सोच सगँ न”ड ”रा”उ”ने बताँउदै बिप्लब लगायत अन्य राजनैतिक पार्टिमा संलग्न र पार्टी बाहिरका मान्छेहरु पनि आ”न्दो”ल”नमा त”ल्लि”न रहेको हा मी देख्न पाउँछौ ।

केहिदिनयता काठमाडौंको बानेश्वर लगायतका ठाउँहरुमा ए”म”सि” सि”को बिरोधमा झ”ड”प हुने क्रम बढ्दो छ । सर्बसाधारण दिनद हाडै सडकमा उत्रीएपछी स्थिती नियन्त्रणबाहिर गएपछि प्रहरीले अ” सु”र”ग्या”स र पानीले आ”क्र”म”ण गरेको छ । आज बानेश्वर र”ण ”भु”मी यु”द्ध”को मै”दा”न झौ बनेको थियो ।

संसदमा एमसिसि टेबल हुने खबर बाहिरिएसँगै नेपालि जनताहरुले यसको बिरोध गर्दै संसदअगाडि सडकमा भ”ण्डा”फो”र गरेका छ्न । दे”श”द्रो”ही मुर्दाबाद ! मु”र्दा”बा”द ! ,अमेरिकि द”ला”ल मु”र्दा ”बा”द ! मु”र्दा”बा”द ! , देश बेच्न पाईदैन पाइँदैन, रा”ष्ट्र”घा”ती स म्झौता चाहिँदैन चाहिँदैन जस्ता नाराहरु सडकमा दिनभर गु”न्जा” य”मा”न थिए आज ।

आफ्नो देशको सार्वभौमसत्ता माथी अभिव्यक्ति दिनेहरुको बिरोध गर्दा नेपालिहरुकै परिश्रमबाट तलव भत्ता खाएर नेपाली जनताको सुरक्षाका लागि खटिएका प्रहरिहरुले आफुहरुमाथी दमन गरेको भ न्दै उनिहरुले प्रहरिको पनि कडा निन्दा गर्दै आएका छ्न ।

mcc को बारेमा पक्ष विपक्षमा बहस भै रहेता पनि यसले देशको आर्थिक क्षेत्रमा घाटा नाफा के गर्छ त्यो समयले बताउला तर यति धेरै जनस्तरबाट बिरोध भै रहदाँ यदि पारित नै भए पनि त्यो कार्य न्वयनमा आउला त ? भन्ने प्रश्न पनि खडा भएको छ ।

बाँकी हेर्नुस तलको भिडियोमा :-

२०७८ फाल्गुन १४, शनिबार प्रकाशित 1 Minute 368 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?