
पोखरा । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमे रिकी स’हायता परियोजना मिलेनियम च्या’लेन्ज कर्पाेरेशन (एमसी सी) सम्झौताबारे आफूलाई मात्र ढुं’गा हानिएको भन्दै प्रश्न गरेका छ न् ।
शुक्रबार पोखरामा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र झ लनाथ खनाललाई ताली बजाउने तर, आफूलाईचाहीँ किन ढुं’गाा हा’ निएको भ’न्दै अध्यक्ष ओलीले प्र’श्न गरेका हुन् ।
अध्यक्ष ओलीले भने, ‘एमसीसी नेपालमा ल्याइपाउm भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्,
ताली बजाउँछन् । एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबु राम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुप र्छ भन्छ, ढुंगा हानिँदैन । सभामुखलाई पनि ढुंगा हानिँदैन ।’
एमसीसी पास गर्न मरिहत्ते गर्नेहरुलाई कसैले ढुंगा हान्ने तर, आफू बाटो हिँड्दा भने ढुंगाा हानिएकोमा उनले आपत्ति जनाउ ।
उनले भने, ‘एमसीसी सम्झौता गर्नेहरुलाई कसैले ढुंगा हान्दै नन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् । यो के भइरहेको छ ?’
यो पनि ,,कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले सु’दूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मि क, संस्कृतिक तथा प’र्यटकीय क्षेत्रको विकास गर्न ज’रुरी रहेको ब ताउनुभएको छ । अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आ’योजित ‘सुदूरपश्चिम प्रादेशिक म’होत्सव–२०७८’को आज यहाँ उ’द्घाटन गर्दै उहाँले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय
दृष्टिकोणले प्रचूर स’म्भावना बोकेको सुदूरपश्चिमको आर्थिक रु’पा न्तरणका यी क्षेत्रको विकास तथा विस्तारमा सम्बन्धित सबै पक्षको सहयोग, सहकार्य र समन्वय जरुरी रहेको बताउनुभयो । उहाँले भन्नु भयो, “मुलुकको विकास र स’मृद्धिका लागि पर्यटकीय क्षेत्रको विका स गर्न जरुरी छ, यसका लागि सम्बन्धित सबै पक्षको स’हयोग, सम न्वय र सहकार्य आवश्यक छ ।”
मन्त्री आलेले सुदूरपश्चिमका मुख्य प’र्यटकीय तथा धार्मिकस्थल खप्तड, बडिमालिका, रमारोसन, सैपाल, शैलेश्वरी, उ’ग्रतारा, मालि कार्जुन, निङ्लासैनीलगायतका क्षेत्रमा हजारौँ पर्यटक भित्र्याउनका लागि त्यस क्षेत्रमा विकास निर्माण सम्बन्धी कार्य भइरहेको उल्लेख गर्दै सु’दूरपश्चिमस्थित पर्यटकीय सम्भावना बोकेका यी क्षेत्रको विका स गरेर यसलाई देश विदेशमा चिनाउने कार्यमा सरकारले सहयोग गर्ने ब’ताउनुभयो ।
उहाँले कैलालीको खुटिया, बिपीनगर, गड्सेरा, दिपायल, सायल, ब झाङ हुँदै उरै ताक्लाकोट भञ्ज्याङ जोड्ने दु्रतमार्गका लागि सङ्घी य सरकारबाट बजेट विनियोजन गरिएकाले चाँडै नै ती मार्ग निर्माण भएर यहाँको पर्यटकीय तथा धार्मिकस्थलमा सयौँ प’र्यटक पुग्ने वि’ श्वास व्यक्त गर्नुभयो ।
मन्त्री आलेले को’रोना भाइरस सङ्क्रमणको उच्च जो’खिमका का’र ण विगत दुई वर्षदेखि थला परेको पर्यटकीय क्षेत्रलाई उकास्नका ला गि सरकार लागि परेको बताउँदै सुदूरपश्चिममा प’र्यटक भि’त्र्याउन का लागि यहाँ रहेका विमानस्थलको स्तरोन्नति गर्न सरकारले आ’व श्यक बजेट वि’नियोजन गरेको जानकारी दिनुभयो ।
सङ्घका अध्यक्ष अशोक देवकोटाले खेलकुद क्षेत्रको विकासका लागि खेलमैदान र मञ्च निर्माण गर्न अत्तरियामा आ’वश्यक सार्वज निक जग्गा उपलब्ध गराउनका लागि पहल गरिदिनहुन मन्त्री आले लाई आ’ग्रह गर्नुभयो ।
ख’प्तड क्षेत्रको विकास गर्नु अहिलेको अपरिहार्य आवश्यकता मन्त्री आलेले प्रकृतिले दिएको अ’नुपम उपहार खप्तड र बडिमालिकाको मात्रै विकास गर्नसके सुदूरपश्चिमको विकासमा कायापलट हुने बताउनुभएको छ ।
यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड तथा दिपायल विमानस्थलको निरीक्षण तथा अवलोकनका लागि आज खप्तड पुग्नुभएका उहाँले सुदरुपश्चिमको विकास र स’मृद्धिका लागि खप्तड क्षेत्रको विकास गर्नु अहिलेको अपरिहार्य आव’श्यकता हो बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुन्दर प्रकृतिको खानी खप्तडमा सामान्य पूर्वा’धा र विकास गर्नसके यहाँ वर्षेनी लाखौँ प’र्यटक भि’त्रिने छन्, त्यसैले यो क्षेत्रको विकास तथा वि’स्तारका लागि आफू स’क्रिय भएर लाग्ने छु ।”
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।