२०७९ असार १७ शुक्रबार

पल शाहलाई ति’ब्र खोज्दै प्रहरी: पुजा भन्छिन् पलको साथ कुनै अवस्था छो’डदिन (भिडियो)

नायक पल शाहको साथमा सधै रहेको नायिका पूजा शर्माले बताए की छिन । कर’णी  बि’रुद्ध कि’टानी जा’हेरी परेपछि फरार भएका नायक पल शाह अ’झै पनि भेटिएका छैनन । प्रहरीले ति’व्र  रुपमा खो’जिरहदा पनि न भेटीए पछि प्र’हरीले सर्कुलरनै जा’री गरेको छ।

शनिवार १२ बजे सिटि सेन्टरको बिग मुभी हलमा फ्लिमको प्रति क्रिया बुझ्न आएकी पूजा शर्माले आफु सधै पल शाहको साथ् मा रहेको बताएकी छिन। पल शाहलाई आफ्नै साथिहरुले सड्यन्त्र ग रेर फ’सा’उन खो’जिएको उनको त’र्क छ।

पल शाहको बिषयमा लिएर फिल्म क्षेत्रकै सहकर्मीहरुले भीभीन्न समयमा ट’चर दिइरहेको पूजाको भनाइ छ।

‘फिल्म रिलिज हुनेबेला यसरी ल’फ’डा नि’काल्नु भनेको हामीलाई अ’सफल ब’नाउनु हो, तर दर्शकले नि’क्कै माया गर्नुभएको छ। हाम्रा आँशु ह’र्षमा परि’णत भएका छन्।’ शुक्रबारदेखि प्रर्दशनीमा आएको फिल्मले राम्रो स्थान पाएको भन्दै दर्शकले नि’कै मन पराएको उनको दा”बी छ।

‘हामीलाई अ’सफल बनाउन यस्तो ल’फडा झि”कियो। उनीहरु खुशी त होलान्,’ पल शाहको विरोधमा उत्रिएकाहरूलाई कटाक्ष गर्दै पूजा ले भनिन्। पल शाहको बारेमा भने पूजाले सत्यको वि’जय दा”बी ग रिन्।

पल शाह नि’र्दोष भएको भन्दै फ’साउँन उनकै सहकर्मीले योजनाब ’द्ध यस्तो चाल खेलेको पनि उनको भनाई छ।

यो पनि ,,काठमाडौं : पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले प” क्राउ गरेको छ। बानेश्वर प्रहरी वृत्तले सोधपुछका लागि थापालाई नि”यन्त्रणमा लिइएको जनाएको छ।

सोधपुछकै लागि फिल्मकी अभिनेत्री तथा निर्माता पूजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारीमा रहेको बताइएको छ। एक टेलिभिज  न कार्यक्रममा अन्तरवार्ता दिएर फर्कने क्रममा थापा प”क्राउ परेको बुझिएको छ।

शाहको खोजीमा रहेको प्रहरीले तीन दिनसम्म उनलाई फेला पार्न न सकेपछि निकटहरूसँग सोधपुछ थालेको हो।थापा शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु-२’ का निर्देशक हुन्। थापासँग अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरले सोधपुछ गरिरहेको हो।

थापालाई शनिबार दिउँसो प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिएलगत्तै प्रहरीले लिएर गएको बताइएको छ।

बुधबार कर ‘णीको मुद्दामा उजुरी परेपछि प्रहरी पलको खोजीमा छ। शुक्रबारदेखि पल अभिनित फिल्म म यस्तो गीत गाउँछु २ प्रदर्शनमा आएको छ। फिल्म प्रचारका क्रममा निर्माता थापा र अभिनेत्री शर्मा ले पलको पक्षमा बोल्दै आएका थिए।

२०७८ फाल्गुन १४, शनिबार प्रकाशित 1 Minute 443 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?