२०७९ असार १२ आईतवार

रुसको दिनगन्ती सुरु –अमेरिकाले : युक्रेन मामिलामा कदम उठाए खरानी बनाउँछु – रुसी पुटिनको क’डा चे’ता’वनी

काठमाडौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही समयअघि युक्रेनमा विशेष सेना परिचालन गर्ने घो’ष’णा गरेका छन्। यससँगै रुसी सेनाले युक्रेनमा आ,क्र,म,ण सुरु गरेको छ । रुस र युक्रेनबीच अहिले यु’द्ध नै जारी छ ।

श’क्ति’शाली विस्फोटको भिडियो युक्रेनको राज’धानी कीभबाट आइरहेको छ। यही बीचमा अमेरिकी राष्ट्रपति जो बाइडे’नले पुटिनले परिणाम भोग्ने ध”म्की दिएका छन् ।

बा’इडेनले यो यु”द्धले भ’या’न’क विनाश निम्त्याउने बताएका छन् । यसैबीच पुटिनले क’डा चे’ता’व”नी दिँदै कुनै पनि देशले युक्रेन–रुस यु”द्धमा छिर्ने प्रयास गरे त्यसको परिणाम भ’या’व’ह हुने बताएका छन् ।

पुटिनले रुस आफ्नो सुरक्षाका लागि जे पनि गर्न तयार रहेको स्पष्ट पारेका छन् । आ’ण’वि’क ह’ति’या’रले सुसज्जित रुस र नेटो अहिले आमनेसामने भएका छन् । यसैबीच राष्ट्रपति पुटिनले विशेष अपरेश’नको निर्णयबारे दे’शवासीलाई जानकारी गराए ।

उनले टेलिभिजनमार्फत सन्देश जारी गरेका हुन् । उनले भने, युक्रेनमा बस्ने मानिसहरूलाई उनीहरू कहाँ बस्न चाहन्छन् भनेर कहिल्यै सोधिएको छैन र हामीसँग निर्णय गर्ने अधिकार छ।

हामीले क्रिमियाका जनतालाई पनि सोध्यौँ र अब युक्रेनका जनताको पनि सुरक्षा गर्नेछौं। हामी आत्मरक्षामा काम गरिरहेका छौं। हाम्रो वि’रु’द्ध’मा खतराको सिमाना खोलिएको छ। हामी छिट्टै यो दु’खद घ’डी पार गर्नेछौं। तर यस अवधिमा हामी कुनै पनि बाहिरी हस्तक्षेप सहने छैनौं।

म युक्रेनी सेनालाई भन्न चाहन्छु कि तिम्रा बुबा र हजुरबुवाले हाम्रो साझा लडाई जारी राख्नुभयो। तिमी आफ्नो हतियार राख र घर जाउ । युक्रेनका ती सबै सैनिकहरूलाई सुरक्षित रुपमा घरमा बस्न भनिएको छ । त्यसो गरेनन् भने परिणाम भोग्नुपर्छ । कीभ यसको लागि जिम्मेवार छ।

जे भैरहेको छ, त्यसमा कुनै विदेशी देश प्रवेश गर्‍यो भने बुझ्नुहोस्, त्यसको तत्काल जवाफ मिल्छ र इतिहासले कहिल्यै नदेखेको परिणाम हुन्छ । मलाई आशा छ मेरो आ’वा’ज सुनिनेछ।

हाम्रा प्रिय रुसीहरू, यो तपाइँ एकजुट हुने समय हो। सेना अगाडि बढ्छ। अमेरिका झूटको साम्राज्य हो। उसका कुण्ठित सेना छन् तर दिमाग छैन। हामीसँग दिमा”गपनि छ।

हामी तयार छौं र हामी हाम्रो सार्वभौमसत्ताको रक्षा गर्न लड्नेछौं। रुसी सेनाले व्यावसायिक रूपमा आफ्नो काम पूरा गर्नेछ भन्नेमा म सकारात्मक छु। सामाजिक सुरक्षा, वित्तीय क्षेत्रको ख्याल राखेका छौं ।

रूसको भाग्य सुरक्षित हातमा छ। जे निर्णय गरे पनि लक्ष्य पूरा हुन्छ । मलाई आशा छ तपाईंले मेरो निर्णयलाई समर्थन गर्नुहुनेछ। यसो भनेपछि अमेरिका थप उ’त्ते’जि’त बनेको छ । यसले वि’श्व’यु’द्धको संकेत गरेको छ ।

२०७८ फाल्गुन १४, शनिबार प्रकाशित 1 Minute 338 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?