२०७९ असार १३ सोमबार

यी पो’र्न स्टार जो सन् २०२१ मा सर्वाधिक खो’जिए

मुम्बई । सन् २०२१ अ’न्त्य’को सं’घारमा छ । यो वर्ष सन् २०२० को जस्तै कैयौं व्यक्तिले घरमै बसेर समय बिताए । घरमा बसिरहँदा उनीहरूले सामाजिक सञ्जालमा सक्रियता बढाए । अधिकांशले पोर्न साइटतिर नजर डु’लाए । यही क्रममा सन् २०२१ मा सर्वाधिक हेरिएका पो’र्न स्टारको तथ्यांक हालै सार्वजनिक भएको छ।

एडल्ट वेबसाइटले युट्युब च्यानलमा त्यसको तथ्यांक सार्वजनिक गरेको छ । यसको पछिल्लो एपिसोडलाई पो’र्नहब स्टार एरिया नाथानिलले होस्ट गरेकी छन् । उनले विश्वव्यापी ट्रेन्डको खुलासा गरेकी छन्, जसमा जेनेरेसन, जे’न्डर र डेमोग्राफि’क्स सामेल छन् ।

यो वर्ष सबैभन्दा खोजिएको पोर्नस्टारको सूचीमा लाना राओडेस, अबेला डेन्जर, इभा इल्फी, रिले रेड र मिया माल्कोभा छन् । यी सबै अभिनेत्रीहरू पोर्न उद्योगमा रुचाइएका अभिनेत्रीमा पर्दछन् ।

लाना सबैको मनपर्ने पो’र्नस्टार भए पनि उनले सन् २०२१ मै पोर्न उद्योगबाट बिदा लिएकी छन् । एडल्ट फिल्ममा अभिनय गर्नु आफ्ना लागि पछुतोको विषय रहेको उनको भनाइ छ ।

च्यानलका अनुसार पोर्न फिल्म हेर्नेमा सर्वाधिक दर्शक अमेरिकाका छन् । अमेरिकापछि बेलायत, जापान, फ्रान्स र इटालीका छन् । यी देशमा पोर्नहबमा सर्वाधिक ट्राफिक हुने गर्दछ ।

यसबाहेक सर्वाधिक हेरिएको भेरिफाइड एमेच्युर मोडल्समा यिनीलिओ, पोर्न फ्रान्स, द स्टार्ट अफ युएस र लक्जरी गर्ल छन् । यो वर्ष सर्वाधिक हेरिएको पोर्न क्याटागोरीमा जापानी, लेस्बियन, इबोनी, हेन्टाइ र मिल्फ छन् ।

अघिल्लो वर्ष सन् २०२० मा सर्वाधिक खोजिएको शब्दमा ओर्टनाइट, बोउसेटे, एमेच्युर, एलियन्स र क्वारेन्टाइन थिए । जबकी यो वर्ष अधिकांश दर्शकले पोर्नहबमा हेन्टाईलाई खोजे । हेन्टाई जापानी मंगा र एनिमेसनको एक जनरा हो । यसमा पात्र र तस्बिरलाई बढी कामुक देखाइन्छ ।

२०७८ पुष १५, बिहीबार प्रकाशित 1 Minute 371 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?