२०७९ जेष्ठ ९ सोमबार

पलले उन्मुक्ती पाउने कानुनी आधार रहेको यी चर्चित अधिवक्ताको दा”बी, दुर्गेश लगायतलाई सजाय हुने, हेर्नुहोस् भिडियो

एक जना १७ वर्षकी किशोरी गायिकाले अभिनेता पल शाहलाई ग म्भिर आ’रो’प लगाएर प्रहरीमा उ’जुरी दिएपछि अहिले सामाजिक स’ञ्जाल र मिडियामा नि’कै तर्क वि’त’र्क भइरहेको छ ।

अहिले पल र ति किशोरीको पक्ष वि’पक्षमा वयानहरु सा’र्वजनिक भइरहेका छन् । पल र ति किशोरीको प्रेम सम्बन्धका बारेमा धेरै प हिला देखि नै समाचारहरु सार्वजनिक भइरहेका थिए । एउटा राष्ट्रिय अनलाईनमै त्यो विषयमा स’माचार बनेपछि सामाजिक स’ञ्जालमा छ्या’प छ्या’प्ती भए ।

पछिल्लो समय पल शाहलाई विवाहको द’वा’व दि’एको र पलले विवाह गर्न इन्कार गरेको अडियो क्लीप पनि सोही मिडियाले सार्व जनिक गर्यो । जुन दिन किशोरीले प्रहरीमा उ’जुरी दिइन् त्यही दिन अडियो पनि सा’र्वजनिक भएको थियो ।

प्रहरीले प’क्रा’उ पु’र्जी जा’री गरेपछि शाह भने अहिले स’म्पर्क वा हिर छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । फ’रार रहेकै पलले पनि सामाजिक सञ्जालमा आफुलाई फ’साउन गि’रो’ह नै लागेको भन्दै केही

आफ्ना साथीको नाम सहित अडियो सार्वजनिक गरे । त्यसपछि प लका पक्षमा माहोल देखिएको छ । यद्धपी नाबालिकालाई कर णी गरेको तथ्य सार्वजनिक भएका कारण उनले गरेको काम गैरकानुनी हो । उनी सजायको भा’गीदार बन्नुपर्छ ।

यता केही अधिवक्ताहरुले भने पलले पनि स’फाइ पाउन सक्ने केही तथ्य सा’र्वजनिक गरेका छन् । युट्युव च्या’नलमा अन्तरवार्ता दिँदै ए क अधिवक्ता यज्ञमणी न्यौपानेले पलको अनुमति वि’ना उनले

बोलेको अ’डियो  मिडियामा सार्वजनिक  गर्ने ब्यक्ति पनि सजायको भागिदार हुने ब’ताएका छन् । उनलाई सुनियोजित रुपमा फसाएको र आफु अनुकुल प्रमा’ण जुटाउन अनेक जा’लझे’ल गरेको देखिएका ले त्यो पनि गैरकानुनी हुने ब’ताएका छन् ।

प्रमाण स्व’तफुर्त रुपमा हुने कुरा हुन् भन्दै प्रमाण सं’कलनका नाम मा कसैलाई अ’नुचित द’वा’व वा षडयन्त्र गर्न न’मिल्ने त्य’स्ता ब्य क्ति उपर हुने कारवाहीको कुरा पनि अधिवक्ता न्यौपानेले खु’लाएका छन् ।

२०७८ फाल्गुन १४, शनिबार प्रकाशित 1 Minute 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार