२०७९ जेष्ठ ३ मंगलवार

फ’रार सूचिमा रहेका पलको खोजी ! हलमा ‘पल’ खोइ भन्दै दर्शकको चल्यो रु’वा’बासी (भिडियो)

फ’रार सूचिमा रहेका ‘पल’को खोजी दर्शकले गरेका छन । हलमा ‘पल’ खोइ भन्दै दर्शकको रु’वा’बासी समेत चलेको थियो ।  भिडियो समाचारको अन्तमा राखिएको छ । तल दिएको लिन्कमा क्लिक गरि भिडियो हेर्नुहोला।

यो पनि,, काठमाडौ,। एक जना १७ वर्षकी किशोरी ले अभि’नेता पल शाह वि’रुद्ध इच्छा विप’रित कर णी गरे’को भन्दै प्रहरी’मा उजुरी दिए पछि अहिले पल शाह सम्पर्क वि’हिन छन् ।

यद्धपी नाबा’लिक किशोरी’ले उजुरी दिए’का का’रण पल शाह अप्ठेरो’मा भने परे’का छन् । उनी वि’रुद्ध प’क्राउ पुर्जी जारी भए पछि सम्पर्क विहिन छन् । प्रहरी ले शाह को खोजी गरे को छ ।

किशोरी ले जा’हेरी दिए पछि अभि’नेता शाह’ले पनि केही अडि’यो सार्व’जनिक गरे’का छन् । जसमा उन’कै अति मिल्ने साथी दुर्गेश थापा, शाह’का म्यानेजर कृष्ण जोशी लगा’यत ४

जना मिलेर पल लाई फ’सा’उन विभिन्न योजना बनाए को सुन्न सकिन्छ । पीडित भनिए की किशोरी को आवाज त्यहाँ कुनै पी’डित को जस्तो सु’निदैन । उनी पनि योज’ना बनाउन पुरै स’कृय भए’को बुझिन्छ ।

अहि’ले फेरी यो घ’टना मा नयाँ ट्वीष्ट आए’को छ । पल शाह का म्यानेजर जोशी ले आफु हरु ले पल शाह लाई फ’सा’उन योजना बनाए को स्वीकार गरे’का छन् ।

त्यो योजना मा दुर्गेश थापा को ठूलो हा’त रहे’को आ’रोप पनि लगाए का छन् । दुर्गेश ले त पल लाई सि’ध्या’इदि’उँ नै भने’का थिए । त्यो सुने पछि म झसंग भए ।

अनि पल दाई लाई गएर सबै कुरा मैले भनेँ । अहिले म निकै पछुतो भए पछि सार्वजनिक भए को छु । यसरी षडयन्त्र गर्ने म लगायत हाम्रो समूहलाई गा’ली ग’र्नुस् हामी लाई सजाय दिनुस् ।

म सजाय भोग्न तयार छु । भिडियो मा किशोरी को नाम पनि लिइए को छ । सबै मिलेर हामीले किशोरी लाई प्रयोग गरेका हौं । पहिला युवती हाम्रो समुहमा थिइन् ।

उनले सबै कुरा हामी लाइ भनिन् त्यो कुरा लाई लिएर हामी ले फाइदा उठाए को हो । उनले दुर्गेश र सरोज’का ब्यक्ति’गत रि’सि’इवि का का’रण बनाए को योजना हो भने’का छन् ।

उन’ले पल शाह’ले सार्वज’निक गरे’का कुरा भन्दा अझै ठूला यो’जना बने’को पनि खुला’सा गरे’का छन् । उनले भने, त्यो अडियो’मा त केही छैन ति भन्दा अझै ठूला योज’ना पनि छन् ।

***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

 

२०७८ फाल्गुन १४, शनिबार प्रकाशित 1 Minute 208 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार