
काठमाडौं : नेपाली मनोरञ्जन क्षेत्र अभिनेता पल शाह र गायिका को स’म्बन्धलाई लिएर ता’तेको छ। दुवै’बीच भएको भनिएको अन्त रंग सम्बन्धलाई लिएर बेग्लाबेग्लै धा’रणा सा’र्वजनिक भइरहेका छ न्।
केही दिनयता त यी दुई कलाकारले वि’गतको सम्बन्धसँग जोडिएका अडियो भाइरल भइरहेका छन्। जसमा पलले केही साथीहरुसँग स हयोग लिएर फकाइरहेको र बि’हेसम्मका कुरा गरेको सु’न्न सकिन्छ।
पछिल्लो समय अभिनेता पल शाह र गायिकाको सम्बन्धलाई लिएर च’र्को वि’वा’द देखिएको छ। गायिकाले प’लविरु’द्ध सम्पूर्ण प्रमाण आफूसँग रहेको उल्लेख गरिरहेकै बेला पल शाहले उनलाई कसैले उ’क्साएको बता’एका छन्।
उनीहरुसँगै देखिएको भोलिपल्ट गायिकाको अडियो सार्वजनिक भयो। पलले बोलेका अडियो पनि सार्वजनिक भैरहेका छन्।
अडियो सार्वजनिक भएपछि पलले लामो स्टाटस लेख्दै आफूलाई जोगाउने कोसिस गरेका छन्। पलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो स्प’ष्टीक’रण दिएका हुन्।
शाहलाई प”क्राउ गर्न प्र’हरी परिचालन गरिएको छ । मुद्दा दर्तासँगै उनी’वि’रुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जा री गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले उनको खोजतलास मा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचा र गरेको छ ।
उनको खोजीमा महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महा शाखा र केन्द्रिय अनुसन्धान ब्यूरोको टोली परिचालन गरिएको छ । पल नेपाली चलचित्र तथा म्यूजिक भिडियोका लोकप्रिय अभिनेता हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।