२०७९ जेष्ठ ३ मंगलवार

भर्खरै पाथिभारा माताको यस्तो रूप देखेर नदेखे जस्तो गर्नेलाई ठूलो हानी हुनेछ ( भिडियो हेर्नुस् )

भर्खरै पाथिभारा माताको यस्तो रूप देखेर नदेखे जस्तो गर्नेलाई ठू लो हा,नी भिडियो हेर्नुहोला । र शेर गर्नुहोला । मानिस भएर जन्मि एपछि भगवान प्रति विश्वास गर्नै पर्छ यदि कसैले यो सब मान्दैन भने ठूलो गल्ती मानिछ । अझै पाथिभारा देवी हिन्दू धर्म अनुसार एउटा शक्तिशाली देवी पनि हुन जसको कृपा हामी सबैको माथि हुन्छ ।

पाथिभारा माताको शक्ति हेर्न यो भिडियो हेर्नुहोला ।

 

यो पनि ,,कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सु’दूरपश्चिमको दिगो विकासका लागि यहाँका धार्मिक, संस्कृतिक तथा प’र्यटकीय क्षेत्रको विकास गर्न ज’रुरी रहेको बताउनुभएको छ । अत्तरिया उद्योग वाणिज्य सङ्घद्वारा आ’योजित ‘सुदूरपश्चिम प्रादेशिक म’होत्सव–२०७८’को आज य   हाँ उ’द्घाटन गर्दै उहाँले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय

दृष्टिकोणले प्रचूर स’म्भावना बोकेको सुदूरपश्चिमको आर्थिक रु’पान्त रणका यी क्षेत्रको विकास तथा विस्तारमा सम्बन्धित सबै पक्षको सह योग, सहकार्य र समन्वय जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभ यो, “मुलुकको विकास र स’मृद्धिका लागि पर्यटकीय क्षेत्रको विकास गर्न जरुरी छ, यसका लागि सम्बन्धित सबै पक्षको स’हयोग, समन्व य र सहकार्य आवश्यक छ ।”

मन्त्री आलेले सुदूरपश्चिमका  मुख्य  प’र्यटकीय तथा धार्मिकस्थल खप्तड, बडिमालिका, रमारोसन, सैपाल, शैलेश्वरी, उ’ग्रतारा, मालि कार्जुन, निङ्लासैनीलगायतका क्षेत्रमा हजारौँ पर्यटक भित्र्याउनका लागि त्यस क्षेत्रमा विकास निर्माण सम्बन्धी कार्य भइरहेको उल्लेख गर्दै सु’दूरपश्चिमस्थित पर्यटकीय सम्भावना बोकेका यी क्षेत्रको विका स गरेर यसलाई देश विदेशमा चिनाउने कार्यमा सरकारले सहयोग गर्ने ब’ताउनुभयो ।

उहाँले कैलालीको खुटिया, बिपीनगर, गड्सेरा, दिपायल, सायल, बझाङ हुँदै उरै ताक्लाकोट भञ्ज्याङ जोड्ने दु्रतमार्गका लागि स ङ्घीय सरकारबाट बजेट विनियोजन गरिएकाले चाँडै नै ती मार्ग निर्माण भएर यहाँको पर्यटकीय तथा धार्मिकस्थलमा सयौँ प’र्यट    क पुग्ने वि’श्वास व्यक्त गर्नुभयो ।

मन्त्री आलेले को’रोना भाइरस सङ्क्रमणको उच्च जो’खिमका का’ रण विगत दुई वर्षदेखि थला परेको पर्यटकीय क्षेत्रलाई उकास्नका लागि सरकार लागि परेको बताउँदै सुदूरपश्चिममा प’र्यटक भि’त्र्याउ नका लागि यहाँ रहेका विमानस्थलको स्तरोन्नति गर्न सरकारले आ’व श्यक बजेट वि’नियोजन गरेको जानकारी दिनुभयो ।

सङ्घका अध्यक्ष अशोक देवकोटाले खेलकुद क्षेत्रको विकासका लागि खेलमैदान र मञ्च निर्माण गर्न अत्तरियामा आ’वश्यक सार्व जनिक जग्गा उपलब्ध गराउनका लागि पहल गरिदिनहुन मन्त्री आलेलाई आ’ग्रह गर्नुभयो ।

ख’प्तड क्षेत्रको विकास गर्नु अहिलेको अपरिहार्य आवश्यकता मन्त्री आलेले प्रकृतिले दिएको अ’नुपम उपहार खप्तड र बडिमालिकाको मात्रै विकास गर्नसके सुदूरपश्चिमको विकासमा कायापलट हुने बता उनुभएको छ ।

यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड तथा दिपायल विमानस्थलको निरीक्षण तथा अवलोकनका लागि आज खप्तड पुग्नुभएका उहाँले सुदरुपश्चिमको विकास र स’मृद्धिका लागि खप्तड क्षेत्रको विकास ग र्नु अहिलेको अपरिहार्य आव’श्यकता हो बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुन्दर प्रकृतिको खानी खप्तडमा सामान्य पूर्वा’धा र विकास गर्नसके यहाँ वर्षेनी लाखौँ प’र्यटक भि’त्रिने छन्, त्यसैले यो क्षेत्रको विकास तथा वि’स्तारका लागि आफू स’क्रिय भएर लाग्ने छु ।”

२०७८ फाल्गुन १५, आईतवार प्रकाशित 1 Minute 8472 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार