२०७९ जेष्ठ २ सोमबार

पल शाहले यसरी गरे प्र’हरीसमक्ष आ’त्मसम’र्पण (भिडियोसहित)

काठमाडौं, १५ फागुन । नायक पल शाहले प्रहरीसमक्ष आत्म स’म र्पण गरेका छन् ।उनले जिल्ला प्रहरी कार्यालय त’नहुँमा केहि समय अघि आ’त्मसम’र्पण गरेको प्रहरीले बताएको छ । उनी हिजो राति नै तनँहु पुगेको बु’झीएको छ ।

उनीविरुद्ध नाबालिगलाई ब’लात्का’र गरेको जा’हेरी परेको थियो ।आजै बिहानमात्रै पलले आफैँ प्रहरीसमक्ष उपस्थित हुने घो’ष’णा गरेका थिए । सामाजिक सञ्जाल फे’सबुकमार्फत उनले स्वास्थ्य स्थिति बि’ग्रेको,

घ’रव्यवहार मिलाउनु परेको र चलचित्र प्रदर्शन भइरहेको का’रण समयमै प्र’हरी समक्ष उ’पस्थित हुन नसकेको ब’ताएका थिए ।

यो पनि ,,कर णीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भए पछि प्रहरीले शाहलाई प’क्रा’उ गरेको हो । प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई प’क्रा’उ गरिएको जानकारी दिनुभयो ।

सत्र वर्षीया गायिकालाई कर ‘णी गरेको जाहेरी परेपछि शाह प्र’ह रीको फ’रा’र सू’चीमा थिए । पी’डितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जा’हेरी दिएका थिए । शाहले आज नै प्र’हरीसा’मु आ’त्म’स’म’र्प’ण गर्ने जानकारी दिनुभएको थियो ।

पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ल ’ला’इफ’का’ई कर’ ‘णी ग’रेको जाहेरीमा उल्लेख गरेको छ । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पी’डि ’त’लाई कर’ ‘णी ग’रेको जा’हेरीमा भनिएको छ ।

जाहेरीमा निज शा’हवि’रुद्ध मुलुकी अ’प’रा’ध सं’हिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा क’डाभ’न्दा क’डा का रवाही गरी कानूनबमोजिम गरी सोही सं’हि’ताको दफा २२८ बमो जिम पीडितलाई उचित क्ष’तिपू’र्ति दिलाउन माग गरिएको छ ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हु न नसकेको बताएका थिए ।

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बि’ग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नप रोस् भनि म प्रहरी सामु

उपस्थित हुन नसकेकोमा मा’फी माग्न चाहन्छु’, उनले सामाजिक स ञ्जालमार्फत भनेका थिए, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्र’हरी सामु म आफै उपस्थित हुने जा’नकारी स ‘म्पूर्णमा दि’न चाहन्छु ।’

पल आज पक्राउ परेको तनहुँ प्रहरीले पु’ष्टि गरेको छ । स्रोतका अनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए । काठमाडौंमा युट्यूवरले त’मासा गर्ने भएकाले पलले जाहे रीस्थल जि’प्रका तनहुँमै प’क्रा’उ दिन चाहेको स्रोतको भनाइ छ ।

 

२०७८ फाल्गुन १५, आईतवार प्रकाशित 1 Minute 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार