२०७९ जेष्ठ २ सोमबार

एमसीसी जसरी पनि पारित गराै र देशको विकास गराैँ : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरि की सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) व्या’ख्या’त्म क घोषणासहित पारित गर्न आ”ग्रह गर्नुभएको छ ।

प्र’तिनि’धि सभाको आज आइतवारको बैठकमा नेपाल सरकार र एम’सी’सीबी’च भएको अ’नुदान सहायता स’म्झौता’माथिको सै’द्धा न्तिक छलफलमा भाग लिँदै उ’हाँले यस्ताे ब’ताउनुभएको हो ।

सबैको स’हमति’मा एम’सी’सी पा’रित होस् भन्ने कांग्रेसको चा’हना रहेको र त्यसका लागि प्रयास गरेको ब’ताउँदै उहाँले नेपालले सबैसँ ग सहयोग लिएर वि’कास गर्नुपर्छ भनेर नै यसअघि भारतसँग बिप्पा , चीनसँग बीआरआई र अमेरिकासँग एम’सी’सी स’म्झौता गरिएको स्प’ष्ट पार्नुभयो ।

वर्तमान संसदमा रहेका सबै पूर्वप्रधानमन्त्री र पछिल्ला १० वर्षका स रकारमा रहेका सबै दल एमसीसी स’म्झौता’लाई अ’गाडि ब’ढाउन सं ‘लग्न भएको स्मरण गराउँदै उहाँले पहिला सम्झौ’ता गरेर अहिले वि’ रोध गर्नुको कुनै अर्थ नभएको बताउनुभयो ।

एमसीसी स’म्झौ’ता अनु’मोदन भएपछि नेपालको कानुनभन्दा मा’ थि हुन्छ भनेर अनावश्यक हल्ला फैलाइएको दा’बी गर्दै नेता थापाले सबैले स’म्झौता गरेको अ’वस्थामा सबै मिलेर स’म्झौता’का बारेमा स्प’ष्ट पार्नुपर्ने बताउनुभयो ।

नागरिकस्तरबाट उठेका प्रश्नको संसद्ले स्प’ष्ट पार्नुपर्ने आ’वश्यक’ता ठ’हर गर्दै व्या’ख्यात्मक घोषणासहित सम्झौता अनुमोदन गरिनुपर्ने उहाँको भनाइ थियो ।

व्याख्यात्मक घो’षणा’मा लेखिएको विषय अर्को पक्षले मानेपछि मात्र सन्धि अ’गाडि जाने उल्लेख गर्दै सन्धिमा लेखिएभन्दा त’ल माथि भए पनि नेपालले सन्धि खारेज गर्छ भन्ने विषय पा”रित ग रिनुपर्ने ब’ताउनुभयो ।

‘एमसीसी पारित गरौँ; अमेरिका, चीन, भारतसँग सहयोग लिएर देश को पक्षमा काम गरौँ’, सांसद थापाले भन्नुभयो, ‘उठेका प्रश्न व्या’ख्या त्म’क घोषणा सरकारले ल्याओस् त्यसमा छलफल गरौँ, घो’षणा’स’ हित त्यसलाई पा”रित गरौँ ।’

२०७८ फाल्गुन १५, आईतवार प्रकाशित 1 Minute 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार