
गायक मनिष रन्जन बरालले महाशिवरात्रीको अवसर पारेर शिव भजन अन्तरगत ‘‘भोलेबाबा” बोलको भजन सार्वजनिक गरेको छ । स्वर मनिष रन्जन बरालले दिएका छ्न ।
सुन्दर पन्तको शब्द रहेको भजनमा एरेन्ज राजन कार्किले गरेका छन । गायक बरालको एक पछी अर्को गर्दै दर्जनौ भजनहरु बजारमा आई सकेको छ ।
शिवको भक्तहरु माझ यस भजन भने अरु भन्दा फरक रहेको गायक बराल बताउछन । सङ्गित समेत गायक स्वेमले भरेका छन । उक्त भजनमा शिवको रुप धारन गरेर अभिनय सरोज अधिकारीले गरेका छन ।
धुन कला रेकर्डिङ स्तुडियोमा भजन गीत रेकर्ड गरेका हुन । उक्त गीतको छायाकन खगेन्द्र रिमाल र महेन्द्र थपलियाले गरेको छ भने सम्पादन प्रेम राज लामिछानेले गरेका हुन ।
-भिडियो :
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।