२०७९ असार १७ शुक्रबार

एमसीसी राष्ट्रघाती भए मेरो चारपाटा मुडियाेस्, नागरिकता खोसियोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको नेता तथा सांसद गगनकुमार थापाले एम’सी’सी आईपीएसको अंग नभएको दा”बी गरेका छन् । आइत बार बसेको प्र’तिनि’धि सभाको दोस्रो बैठकमा एमसीसी स’म्झौता ‘माथि’को बुँदागत छलफलमा सहभागी हुँदै सांसद थापाले एमस सीलाई ज’बरज’स्ती आई’पीएस’को अं’ग भनिएको ब’ताए ।

पाँच वर्षभित्र अमेरिका सेना नेपाल आउने कुरा गरे त’त्का’ल खा’रे ज गर्ने उनले बताए । उनले भने, ‘एमसीसी सम्झौता गरेबापत अमे रिकाले कुनै सैन्य स्वार्थमा नेपाल आउनुपर्छ भनेर भन्यो भने त’त्का ल यो स’म्झौता खो’रज गर्नेछौँ ।’

उनले एमाले नेता तथा सांसद भीम रावललको चु’नैती आफू स्वी’ कार गर्न तयार रहेको बताए । उनले भने, ‘मानीय भीम रावल ज्यु । म चुनौती सा’मना गर्न त’यार छु । कहाँ बहस गरौँ । सडकमा वा सदनमा ।

काठमाडौंमा कि अछाममा । म काठमाडौंको सांसद् यदी एम’सी’सी सम्झौता राष्ट्रघा’ती भएमा मेरो नागरिकता खोसियोस् । चारपाटा मो ‘डेर थानकोट कटाइयोस् । सम्पत्ति खोसियोस् । म चु’नौती दिन्छु ।’

यस्तै न’क्कली राष्ट्रवादीले मान्छैलाई मर्नका लागि उचाल्ने तर आफू सच्चा राष्ट्रवादी भएको उनले चे’ताव’नी दिएका थिए । यसअघि एमा ले नेता भीम रावलले एम’सी’सी पास गर्न समर्थन जनाउने

सबै नेताहरू ग’द्दार भएको आ’रोप लगाएका थिए । उनले भने, ‘नक्कली राष्ट्रवादी मर्न उचाल्छ, म देशभक्त हो म’र्न तयार हुन्छु । नक्कली राष्ट्रवाद र देशभक्तिमा य’ही फरक छ ।’

रावलले एम’सी’सी’मा ह’स्ताक्ष’र गर्ने सबै ग’द्दार भनेकोतर्फ ल’क्षित गर्दै उनले रावल उपप्रधानमन्त्री भएको क्याबिनेटले यसको प्रस्ताव स्वी’कारेको ब’ताए ।

उनले भने, ‘२०७३ साल असार ३१ मा उपप्रधानमन्त्री भएको क्या बिनेटले प्रस्ताव गर्छ । १ अर्ब १३ करोड अनुदान स्वी’कार्ने भन्छ । त्यो बेला माननीयको पेट दुखेको थियो ?’

२०७८ फाल्गुन १६, सोमबार प्रकाशित 1 Minute 297 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?