२०७९ जेष्ठ ९ सोमबार

पल शाह बारे बोले तनहुँका एसपी राजेन्द्र रेग्मी, खोले सबै बास्तबिकता -(भिडियाे हेर्नुहोस्)

काठमाडौ । अभिनेता पल शाहले नेपाल प्रहरी र सरकारलाई आफु लाई एक पटक आफ्नो फिल्म आफ्ना दर्शक र फिल्मको टिमसंग ब’सेर हेर्ने इच्छा भएको बताएका छन् । शुक्रवार र शनिवार आफ्नो फिल्मले नि’कै राम्रो ब्य’वसाय गरेको आफुले सुनेको पनि उनले बता एका छन् ।

एक जना १७ वर्षीया किशोरीले आफुलाई इ’च्छा विपरित क’र’णी गरेको आरोप लगाउँदै उजुरी दिएपछि फरार रहेका अभिनेता पल शाह आइतवार एक भिडियो जारी गर्दै यस्तो भनेका हुन् ।

उनले अभिनय गरेको फिल्म म यस्तो गीत गाउँछु २ फिल्म अहिले अहिले सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका छन् । उनले आफै आइतवार प्रहरी सामु आत्मसमर्पण गर्ने बताएका छन् । उनले भने म प्रहरी सामु आ’त्मसम’र्पण गर्न ढिलाई भएकोमा म मा’फी मा ग्न चाहन्छु ।

तर प्रहरी सामु गए पछि अवस्था के हुन्छ भन्न सक्दिन तर मेरो एउटा स’पना छ । तीन चार वर्ष देखिको सपना हो । मेरो फिल्म नेपाली द र्शक संगै बसेर हेर्ने । एक पटक तपाईहरु र मेरो टिम संग बसेर हेर्ने इच्छा छ त्यो सम्भव छ भने म प्रहरी र सरकारलाई आ’ग्र’ह गर्न चा हन्छु ।

आज म आत्मसमर्पया गर्छै छु । म वेकसुर छु म निर्देश छु । मसंग भ इका सबै प्रमाण प्रहरी सामु बुझाउने छु अदालत सामु पेश गर्ने छु , पलले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, म एकदम वेकसुर छु मलाई पहिलो दिन देखि नै फसाउन खोजिएको थियो । म वेकशुर भए पनि मेरो पारिवारिक समस्याका का’रण र मेरो स्वास्थ्यका का’र ण उ’जुरी परेपछि सम्पर्क वि’हिन भएको थिए ।

उनले भनेका छन्, म मेरो परिवारको अभिभावक भएका का’रण घर ब्यवहार पनि मैले नै मिलाउनु पर्ने भएकाले म त्यतै तिर लागेको थिए । म प्रहरी सामु गएपछि मेरो परिवारलाइ जे पनि हुनसक्थ्यो । केही ब्य’वहार पनि मिलाउनुपर्ने थियो । साथै मेरो स्वास्थय पनि ठि’क थि एन ।

त्यसैले म केही दिन प्रहरीको सम्पर्कमा नगएको हुँ । यसको मतलब मैले प्रहरीलाई न’सघाउ’ने भन्ने होइन । म अब आइतवार प्रहरी सामु उपस्थित  हुनेछु । उनले भिडियोमा आफु  नि’र्दोश भएको दावी पनि गरेका छन् ।

२०७८ फाल्गुन १६, सोमबार प्रकाशित 1 Minute 475 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार