
अभिनेता पल शाह यतिबेला तनहुँको प्र’हरी हि’रासतमा छन् । उनलाई एक १७ वर्षकी किशोरीले इ’च्छा वि’परित क’र’णी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनलाई प’क्रा’उ गरी अदालतमा पेश गरिएको थियो ।
किशोरीले उजुरी दिएको ५ दिन पछि उनी आफै प्रहरी स’म्पर्कमा पुगेका थिए । उनलाई अदालतले ७ दिन हि’रासतमा राखेर अ’नु सन्धा’न गर्न अनुमति दिएको छ । आइतवार प्र’हरीको सम्पर्कमा पुगेका उनलाई भेट्न अहिले ठूलो संख्यामा उनका स’मर्थ’क त’न हुँ प्रहरी कार्यालयमा भि’ड भएको छ ।
पललाई भेट्न उनको आफ्नै सहोदर बहिनी लगायत उनका परिवा रका केही स’दस्य पनि पुगेका छन् । आफुलाई समाजसेवी दा’वी ग र्ने पुण्य गौतमले पनि आफुले पललाई भेटेको बता’एका छन् । उनले आफुसंग पलले के भने भन्ने कुरा पनि खुलाएका छन् । पलले आ फ्ना शुभचिन्तकलाई स’कारात्म’क खबर सुनाइदिनु भनेर सन्देश पठाएको पनि गौतमले बताए ।
म आत्तिएको छैन म प्रहरी प्रशासनलाई सहयोग गर्छु मेरो स’कारा त्म’क सन्देश सुनाइदिनु भनेर आफुलाई भनेको गौतमले बताए । आफुलाई प्रहरी इन्स’पेक्टर नरनाथ अधिकारीको सहयोगमा भेट्न पाएको पनि बताए ।
पलमा कुनै खालको हि’नताबो’ध र नि’रासा आफुले नदेखेको गौतम ले बताए । आफुलाई देखेर पल मु’स्कुरा’एको उनले बताए । पलले आफुलाई प्रहरीले राम्रै ब्य’वहार गरेको पनि बताए ।
पललाई अखबार पढ्न दिन आफुले प्रहरीसंग आ’ग्र’ह गरेको गौत मले बताए । उनले कसलाई अ’धिव’क्ता राखेको भनेर आफुले सोधेको र अब कसरी जाने भन्ने विषयमा कुरा भएको गौतमले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।