
तनहुँ — ज ब र्ज स्ती क र णीको आ रोप लागेका कलाकार पल शाह (पूर्णर्विक्रम) लाई प्रहरीले हि रासतमा लिएको छ । एक किशो रीका बाबुले का’रबा’ही माग गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जा हेरी दिएको पाँच दिनपछि शाह प’क्रा’उ परेका हुन् ।
काठमाडौंबाट शाह निजी गाडीमा आइतबार दिउँसो दमौली पुगेका थिए । आफैं प्रहरी कार्यालयमा उपस्थित भएका शाहलाई लग’त्तै ३:३० बजे जिल्ला अदालतमा उपस्थित गराइएको डीएसपी युवराज खड्काले बताए ।
मु द्दा का रबाहीमा अ दालतले थ’प अनु स न्धानका लागि सात दि नको म्याद दिएको छ । उनलाई हि रा’सतमा राखी आ’वश्यक अनु सवन्धान प्रक्रिया अ’गाडि ब’ढाएको प्रहरीले ज’नाएको छ ।
जा हेरी परेपछि प्रहरीले शाहवि रु’द्ध प’क्रा’उ पुर्जी जारी गर्दै देश भरका युनिटमा खबर गरेको थियो । लुकेर बसेका शाहले आफूलाई त’नहुँ प्रहरीसमक्ष आ त्म स म र्प ण गरेको देखाइदिन काठमाडौंमा सहयोग मागेको सुरक्षा स्रो’तले जनाएको छ ।
हेन्रुस भिडियो
यो पनि ,,काठमाडौं । नेपाली कांग्रेसको नेता तथा सांसद गगनकु मार थापाले एम’सी’सी आईपीएसको अंग नभएको दा”बी गरेका छन् । आइतबार बसेको प्र’तिनि’धि सभाको दोस्रो बैठकमा एमसी सी स’म्झौता’माथि’को बुँदागत छलफलमा सहभागी हुँदै सांसद था पाले एमससीलाई ज’बरज’स्ती आई’पीएस’को अं’ग भनिएको ब’ता ए ।
पाँच वर्षभित्र अमेरिका सेना नेपाल आउने कुरा गरे त’त्का’ल खा’रे ज गर्ने उनले बताए । उनले भने, ‘एमसीसी सम्झौता गरेबापत अमे रिकाले कुनै सैन्य स्वार्थमा नेपाल आउनुपर्छ भनेर भन्यो भने त’त्का ल यो स’म्झौता खो’रज गर्नेछौँ ।’
उनले एमाले नेता तथा सांसद भीम रावललको चु’नैती आफू स्वी ‘कार गर्न तयार रहेको बताए । उनले भने, ‘मानीय भीम रावल ज्यु । म चुनौती सा’मना गर्न त’यार छु । कहाँ बहस गरौँ । सडकमा वा सदनमा ।
काठमाडौंमा कि अछाममा । म काठमाडौंको सांसद् यदी एम’सी’सी सम्झौता राष्ट्रघा’ती भएमा मेरो नागरिकता खोसियोस् । चारपाटा मो’ डेर थानकोट कटाइयोस् । सम्पत्ति खोसियोस् । म चु’नौती दिन्छु ।’
यस्तै न’क्कली राष्ट्रवादीले मान्छैलाई मर्नका लागि उचाल्ने तर आफू सच्चा राष्ट्रवादी भएको उनले चे’ताव’नी दिएका थिए । यसअघि एमा ले नेता भीम रावलले एम’सी’सी पास गर्न समर्थन जनाउने
सबै नेताहरू ग’द्दार भएको आ’रोप लगाएका थिए । उनले भने, ‘नक्कली राष्ट्रवादी मर्न उचाल्छ, म देशभक्त हो म’र्न तयार हुन्छु । नक्कली राष्ट्रवाद र देशभक्तिमा य’ही फरक छ ।’
रावलले एम’सी’सी’मा ह’स्ताक्ष’र गर्ने सबै ग’द्दार भनेकोतर्फ ल’क्षित गर्दै उनले रावल उपप्रधानमन्त्री भएको क्याबिनेटले यसको प्रस्ताव स्वी’कारेको ब’ताए ।
उनले भने, ‘२०७३ साल असार ३१ मा उपप्रधानमन्त्री भएको क्या बिनेटले प्रस्ताव गर्छ । १ अर्ब १३ करोड अनुदान स्वी’कार्ने भन्छ । त्यो बेला माननीयको पेट दुखेको थियो ?’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।