२०७९ जेष्ठ २ सोमबार

लिबिङ टूगेदरको प्रमाण दिइन समीक्षाको दीदीले, पललाई ज़बरजस्ती बिबाह गर्न दबाब (हेर्नुस भिडिओ)

काठमाडौं – अभिनेता पल शाहलाई एक गायिकाले कर णीको उजुरी दिएपछि अहिले मिडियामा विभिन्न किसिमका कुराहरु सार्वजनिक भइरहेका छन् । पलका म्यानेजर कृष्ण जोशीले हामीले नै पल लाई फसाउन खोजेका थियौं भनेर सार्वजनिक भएपछि घटनामा ट्वीष्ट आएको छ ।

जोशीले अन्तरवार्ताका क्रममा पल भन्दा पनि पहिला ति किशो रीको अरु कसैसंग पनि प्रेम रहेको र उनी लिभिगं टु,,गेदरमा बसेको भनेर दावी गरेका थिए । चितवनकी मोडल रुक्साना खातुनले ति किशोरीको पहिलाका प्रेमी भनिए का नारा,यण उपाध्यायसंग प्रेममा रहेको आफु लाई पनि थाहा भएको बताए की छन् ।

विहार टु काठमाडौं भन्ने एक फिल्मका निर्देशक रहेका नारा यणलाई ति किशोरीको फोन धेरै आइरहन्थ्यो । नारायणसंग ति किशोरीको फोटो र भिडियो पनि रहेको र ति पब्लिक गरिदिन्छ की भनेर किशोरीले तिनीहरु सार्वजनिक गरि दियौ भने म देह त्याग गर्छु र पललाई जस्तै तँलाई पनि कर णीको मु द्दा हालिदि न्छु भनेर चेतावनी दिने गरेको बताइन् ।

ति किशोरीको ठूलो आमाको छोरी पनि सोही फिल्ममा काम गर्ने गरेको र उनले पनि ति कि शोरी दुख दिने खालको स्वभाव रहेको भनेर कुरा गर्ने गरेको बताएकी छन् ।

तर पलसंग नजिक भएपछि नारायणसंग टाढा भएको र उनी संग भएको भिडियो र फोटो सार्वजनिक नगर्नु भनेर चेतावनी दिने गरेको आफुले देखेको रुक्सानाको भनाई छ ।

नारायण र ति किशोरीसंगै बसेको पनि आफु लाई थाहा भएको उनको दावी छ । नारायणले उनलाई आफ्नो घर नै लिएर गएको पनि उनले बताइन् । वाजुराको गाउँमा उनलाई सबैले भाउजु भनेर बोलाउने गरेको पनि रुक्सानाको दावी छ ।

तर उनी पलसंग नजिक भएको थाहा पाएपछि नारायणले पनि उसको भविष्य राम्रो हुन्छ भने ठिकै छ भनेर उनले पनि वास्ता गर्न छोडेको रुक्सानाको दा’वी छ ।

लिबिङ टूगेदरको प्रमाण दिइन समीक्षाको दीदीले। पललाई ज़’बरजस्ती बिबाह गर्न द’बाब।

 

२०७८ फाल्गुन १७, मंगलवार प्रकाशित 1 Minute 354 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार