२०७९ जेष्ठ २ सोमबार

श्रीमतीको पी’डा भुल्न परेवासंग यस्तो दोस्ती,मुरलीको धुनले यसरी लठ्ठ बनाउदै (भिडियो हेर्नुस्)

खोटाङ जिल्ला घर भएर बसोबास गर्दै आएका कैलाश राई नाम ग रेका एक पुरुष एकदमै रोचक अनि अ’नौठो बिषयबस्तुका साथ मि डि’यामा आएका छ्न । उनको पंक्षिसगको अनौठो प्रेमले सबैलाइ चकित तुल्याउछ । तिनबर्षअगाडी श्रीमती गुमाएका उनी श्रीमती लाई भुल्नको नि’मित्त बा’सुरी ब’जाएर बस्छ्न ।

उनको साथ अझ का”धमा सदैब रहन्छ एउटा परेबा, चिलले ल”खे” ट्”दै गरेको परेवा ए”क्का”सी उनको बा”सु”रिको धुनले मोहित भ एर ६ महिनादेखी उनको साथी बनेको छ ।

परेवाको ब्यबहारले उनी आफै च’कित रहेको बताउछ्न । आफुले बासुरिको धु’न बजाएर सुनाउदा परेवाले भने उनको काधमा बसेर धुनको आनन्द लि’नेगरेको उनी बताउछ्न ।

कतिले उनलाइ मोहनी लगाउने भने त कतिले परेवालाइ छा”ड्दे यसको पनि परिवार होला भनेर सुझाब पनि दिए तर परेवाले भने ह’रपल उनको साथमै रहने गरेको उनले बताए ।

बिगत ६ महिनादेखी परेवासग सुखदुख साटिरहेका कैलाशले साउन ४ गतेक दिन उक्त परेवालाइ चिलले लखेट्दै गर्दा भेट्टाएको बताए । परेवालाइ छो’ड्न पनि उनले प्र’यास नगरेका भने

हैनन तर उनले जति प्रयास गरेतापनी परेवा फर्केर आउनेगरेको उन ले बताए । बाइकमा हुदासमेत आफ्नो का”ध न”छा”ड्”ने गरेको उ नी बताउछ्न ।

उनले पाच बर्षको उमेरमा आफ्ना आमाबाबु दुबै गु”मा”ए”का रहे छ्न भने उनको आठ बर्षको छोरोले पनि पाच बर्षकै उमेरमा आफ्नि आमा गु”मा”उ”न बा”ध्य भएको छ । ससुरालीले आफुलाइ एकदमै स’पोर्ट गर्ने गरेको बताउछ्न उनि ।

श्रीमती बितेको केही समयमै आफ्नो ठूलो दाजु गु”मा”ए”का उनको घरमा समेत आ”ग”ला”गी भएको बताउछ्न उनि । आफू पनि म”रेर नै बाचेको बताउछ्न उनी, धेरै दुर्घटनापछि उनी आज जि”बित रहे को ब’ताउछ्न उनी ।

कि त धनजनको क्ष”ती हुने कि त शारीरिक चो”ट”प”ट”क लाग्ने, जिबनमा द”शै”द”शामात्र गुन्जिरहदा परेवा उनको साथमा आए देखी भने आफू एकदम ठिक रहेको ब’ताउछ्न उनी ।

भगवानको भक्तहरुले परेवालाइ भगवानको रुप भनिरहदा माताले भने यस परेवालाइ शेषनागको संज्ञा दिएको उनी ब’ताउछन तर आ फुलाइ भने यो परेवा आफ्नो श्रीमती र बाबुआमाको आ”त्मा हो ज स्तो लाग्ने गरेको उनी ब’ताउछ्न तर उनी बिश्वस्त भने छैनन ।

बाकी हेर्नुस तलको भिडियोमा :-

 

 

२०७८ फाल्गुन १७, मंगलवार प्रकाशित 1 Minute 370 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार