२०७९ जेष्ठ ४ बुधबार

पलको हातमा ह’त्कडी लागेपछि था’मिएन पुजाको आशुँ, तनुह जादै पूजा…..(भिडियो सहित)

काठमाडौँ :नायक पल शाह यतिबेला तनहुँको हिरासतमा अनुसन्धा नका लागि छन् । शाहलाई ७ दिन हि’रासतमा राखेर अनु’सन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अ’नुमति दिएको छ ।

आइतबार जिल्ला अदालत तनहुँले उनलाई हि’रासतमा राखेर अनुस न्धान गर्न ७ दिनको म्याद दिएको हो । आइतवार आ’त्मसमर्पण गरे पछि प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको थियो ।पल शाह र पुजा शर्मा अ’भिनित चलचित्र म यस्तो गित गाँउछु २ हलमा लागिरहेको छ ।

यहि बिषयमा पुजा शर्माले अब मुख खोल्ने बेला आएको ब’ताएकी छिन् । एक च्यानलमा विषेश कुराकानिमा उनले पल त्यस्तो मान्छे नभएको र त्यो स’ड्यन्त्र भएको फेरि पनि बताएकी छिन् । भक्तपुर को क्यु एफ एक्स सिनेमा पुगेकि शर्माले पलको हातमा ह’त्कडी दे ख्दा मन था’म्नै गारो भएको समेत ब’ताएकी छिन् ।

उनले अब फ’साएको विषयमा बो’ल्ने समेत बताएकी छिन् ।शाहले प्रहरीसामु आ’त्म’स’मर्प’ण गरेको दिनमै उनले लेखेकी थिइन्- सम्मा न छ हाम्रो रियल हिरो लाई!!! स’त्यको जित अ’वश्य हुनेछ॥

अभिनेत्री पूजा शर्माले पूर्णविक्रम शाह अर्थात् पल शाहलाई सुनीयो जित तरिकाले फ’साइएको बताएकी छिन्। ‘म यस्तो गित गाउँछु २’ की निर्माता शर्माले फिल्म प्रर्द’शनीकै मुखमा यस्तो ल’फडा नि’काले को भन्दै सत्यको जित हुने बताइन्।

संक्षिप्त कुराकानी गर्दै शर्माले भनिन्,‘फिल्म रिलिज हुनेबेला यसरी ल’फ’डा निकाल्नु भनेको हामीलाई अ’सफल बनाउनु हो, तर दर्शक ले नि’क्कै माया गर्नुभएको छ। हाम्रा आँशु ह’र्षमा प’रिणत भएका छन्।’

यो पनि ,,अभिनेता पल शाह वि’रुद्ध एक जना किशोरीले कर णीको जाहेरी दिएपछि सा’माजिक सञ्जालमा पक्ष विपक्षमा तर्क वि’तर्क आइरहेका छन् । घटनासंग स’म्बन्ध नभ’एकै ब्य’क्तिहरुले पनि यस वारे सामाजिक स’ञ्जालमा आफ्ना भनाई राखेका छन् । कानुनमा १८ वर्ष नपुगेकी नाबालिकालाई सहमतिमा पनि स’म्पर्क राख्नु गैर कानुनी हो ।

यदि पल शाहले किशोरीको सहमतिमै स’म्पर्क राखेको पुष्टि भए उनलाई कानुनी का’रवा’ही हुन्छ । तर पलले आफु निर्दोश भएको दावी गर्दै आएका छन् । उनले प्रहरी समक्ष आत्मसमर्पण गर्नु अघि एक भिडियो सा’र्वजनिक गरेका थिए ।

जसमा आफुलाई साथीहरुले नै ष’डयन्त्र गरेको र फसाइएको दावी गरेका छन् । एक जना १७ वर्षकी किशोरी गायीकाले इ’च्छा विप रित कर णीको आरोप लगाउँदै उजुरी दिएपछि अभिनेता पल शाह प्र’हरी हि’रासतमा छन् ।

ति मध्य उनकै अति मिल्ने साथी दुर्गेश थापाको नाम पनि परेको छ । उनै दुर्गेशका साथी योगेश काजी प्र’हरीले अहिले वयानका लागि बोलाएको छ ।

उनी वयानका लागि तनहुँ पुगेका छन् । प्रहरी कार्यालय अ’गाडी पुगे का उनलाई केही मिडियाकर्मीले घेरेर प्रश्न गरेका थिए । उनी अब प्र हरीमा व’यान दिन आएको र जे कुरा हो

प्रहरीलाई बताउने भन्दै प्रहरी कार्यालय भि’त्रिएका छन् । जसमा ४ जनाको नाम पलले सार्वजनिक गरेका छन् । दुर्गेश थापा, सम्राट चौलागाई लगायत केहीको नाम उनले सा’र्वजनिक गरेका हुन् ।

उनले आइतवार तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मस’मर्पण गरेका हुन् । उजु’री दिएको चौथो दिनमा उनले आफै प्रहरी समक्ष आत्म स’मर्पण गरेका हुन् । प्रहरीले सो घटनामा अ’नुसन्धान सुरु गरेको छ ।

२०७८ फाल्गुन १७, मंगलवार प्रकाशित 1 Minute 756 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार