२०७९ जेष्ठ ३ मंगलवार

ओली माथि ख’निए माधव नेपालल भने- ‘दिमाग बि’ग्रिसके’पछि मान्छे अ’सन्तुलित बन्दोरहेछ’

काठमाडौं । मंगलबार स’त्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि ख’निए । आइतबार संसदबाट ‘व्या’ख्यात्मक घो ‘षणा’सहित अमेरिकी स’हायता

परियोजना  bमिलेनियम च्यालेन्ज कर्पाेरेशन  (एमसीसी) अ’नु मो’द न भएपछि पार्टीको धारणा सार्वजनिक गर्न आ’योजित पत्रकार सम्मे ल नमा अध्यक्ष नेपाल ओ’लीमाथि खनिन पुगे ।

अध्यक्ष नेपालले पार्टीभित्र र’जाइँ गर्ने ओलीले एमसीसीको बारेमा जनतामाझ भ्र’म फै’लाएको पनि आरोप लगाए । तर, वर्तमान सर कारले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसीबारे जनतामा रहेको भ्रम ह’टाएको नेपालको दा”बी छ ।

उनले भने, ‘एमसीसीबारे पार्टीले स्पष्ट भएर अघि बढ्नुपर्छ भनेर नि र्णय गरेको थियो । त्यसलाई प्रस्ट पार्नका लागि १२ बुँदे व्याख्या त्म क घोषणा आएको र त्यसमा विश्वास गर्ने आधार बनेको हो । अह ले जनता पनि प्रस्ट भएका छन्, जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत समाजवादी हो ।’

एमाले अध्यक्ष ओलीको अहंकारवाद, चिन्तन गर्ने सोच, एक्लौटी सत्ता सञ्चालन गर्ने तैरतरिका कारण आफूहरु त्यस पार्टीमा बस्न नसकेको पनि अध्यक्ष नेपालले पुनः दोहोर्याए ।

उनका अनुसार अहिले एमालेले सभामुखलाई भनेर आफूलाई का रबाही गरेर मुद्धा लगाउन भनिरहेको छ । यद्यपि, एमाले देशको स मस्यासँग चिन्ता नगरेर विवादित काम गर्न खोजिरहेको अध्यक्ष ने पालको भनाइ छ ।

एमसीसीको बारे विवाद सिर्जना गर्ने केपी शर्मा ओलीको सरकार र हेको पनि अध्यक्ष नेपालको आरोप छ । ओलीका मन्त्रीहरुले विभि न्न ठाउँमा इन्डो प्यासिफिक स्ट्राटेजी (आइपीएस)को बारेमा चर्चा ग रेको र त्यसको सदस्य भएको बारे प्रकाशित भएको भन्दै उनले आ रोप लगाए ।

अध्यक्ष नेपालले भने, ‘एमसीसीको बारेमा जनतामा आशंका पैदा ग र्ने काम ओलीले गरे । कार्यकर्तामाथि लाञ्छना लगाए । जनतालाई द्वोष दिए । मेरो कामको ढंग पुगेन, बुद्धि पुगेन भनेर आत्मलोचना गरेनन् । उनले लेखेको वक्तव्य हेर्नुस् त । यस्तो मर्यादाहीन शब्दहरु छन् ।

भनेपछि दिमाग बिग्रिसकेपछि मान्छे असन्तुलन हुँदोरहेछ । असन्तु लन भएपछि मान्छे अ’सन्तुलित हुँदोरहेछ । र, असन्तुलित उपजको रुपमा जारी भएको यो प्रेस व’क्तव्य हो । यस्ता वक्तव्यको निन्दा र भत्र्सना गर्न चाहन्छु ।

कुनै भ्रममा नपरौँ ओलीमा देशभक्तको भावना छैन, आत्मसर्मपण वादी र अ’वसरवा’दी अ’वलम्बन गरेर हिँडेको मान्छे कम्युनिष्ट हुँदै होइनन् ।’ श्रोत : News 24 nepal

२०७८ फाल्गुन १७, मंगलवार प्रकाशित 1 Minute 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार