२०७९ जेष्ठ ४ बुधबार

नायक पल शाहको लागि यति सम्मको सपाेट पलकाे पक्षमा दोहोरी गाउदा गाउदै चल्यो रु’वाबा’सी,के होला त पलको जीत ?(भिडियो हेर्नुस्)

केही समय अघिबाट नायक तथा मोडल पल शाह र गायिका समि क्षा अधिकारिको सम्बन्धलाई लि’एर नि’कै च’र्चा हुँदै आएको छ । संगितिक क्षेत्र नै तरङित बनाएको यश घट’नामा दिन प्रतिदिन एक पछि अर्को र’हस्य बा’हिर आउने क्रम भै रहेको छ ।

विभिन्न मि’डियामा पल र समिक्षाको बारेमा खबरहरु आए पछि र केही दिन अघि समिक्षाले अडियो रेकर्ड सा’र्वजनिक गरे पछि त्यस को खण्डन गर्दै पलले निकै लामो अपिल फे’सबुकमा लेखेका थिए । मिडियामाले झु’टो खबर फैलाएको उनले भ’नेका थिए ।

साथै समिक्षालाई उ’कासेर आफ्ना सहयात्री साथिहरुले नै आफुलाई फ’सा’उन खोजेको प्र’माण आफुसगँ भएको र आ’वाश्यक परे त्यो उपलब्ध गराउने पलले बताएका थिए । केही दिन अघि पल र समि क्षाको यश बि’बाद स’माधान हुन लागेको खबर पनि मिडियामा आ एको थियो ।

तर जिल्ला प्रहरी कार्यलयमा गायिका समिक्षा अधिकारिले पल साह विरुद्ध ब’ला’त्का’रको मु’द्दा दायर गरे पछि भने अहिले यश घटनाले अर्को चर्चा पाएको छ । यसै बिच पलले आफू वि’रुद्ध ष’ड्य’न्त्र रचि एको बता’एका छन ।

यश अघि कसैको नाम नतोकेका पलले आफू वि”रुद्ध मु’द्दा दा’यर भए पछि भने १ मिनेट देखि १५ मिनेट सम्मका ५ वटा अडियो रेकर्ड सहित आफुलाई फ’साउ’न खो’जेको भन्दै प्रमाण स्वरुप देखाएका छ ।

उनले आफू वि’रुद्ध गायक दुर्गेश थापा, सरोज ओलि, कृष्ण जोशी स’म्राट चौलागाईंले समिक्षासगँ मिलेर ष’ड्य’न्त्र रचेको भन्दै नाम सहित अ’डियो रेकर्ड पनि बा’हिर ल्याइदिएका छन । पलले बाहिर ल्याएको अडियो रे’कर्डमा उनिहरुले यो’जना बनाउदै गरेको सुनिए को छ ।

पल र समिक्षाको यश बिषयमा कुराकानी भै सह’मती हुने कुरा बाहि र आए पछि दुर्गेश थापा लगायतको टोलिले पुन स’मिक्षासगँ मिलेर पल साहलाई फसाउन योजना बनाएको अडियो रेकर्डमा सुन्न सकि न्छ ।

दुर्गेश थापा त्यसमा निकै सक्रिय रहेको अडियो रेकर्डमा सुन्न सकि न्छ । यता दुर्गेश थापा सहित समिक्षासगँ मिलेर पल वि’रुद्ध योजना बनाउने कृष्ण जोशी भने कलाकार पल शाह कै म्यानेजरको रुपमा काम गर्दै आएका ब्याक्ती हुन । यश अघि पलले आफ्नै प्र’तिस्पर्धी स’हकर्मी साथिहरुले आफुलाइ फ’सा’उन खोजेको बताएका थिए ।

अहिले समिक्षा र पलको पक्ष विप’क्षमा विभिन्न टीका टिप्पणी हुँदै आएको छ । ना’बालिक उमेर भएकी हुनाले पल र समिक्षाको सह मती मै शा’री’रिक स’म्बन्ध भएको भए पनि त्यो ब’ला’त्का’र ठ’ह ’रि’ने भएकोले पललाई का’र्बाही हुनु पर्ने कति’पयको भनाई छ ।

कतिपयले भने यो’जनाब’द्ध तरिकाले पललाई फ’साउन समिक्षाको प्रयोग गरेको र पछि आर्थिक कारोबार समेत स’मिक्षा लगायतले गर्ने खो’जी नमिले पछि ब’ला’त्का’र’को आ’रो’प लगाएको भन्दै समिक्षा र उनिहरुको टोलिलाइ स’जा’य हुनु पर्ने बताएका छ्न ।

भिडियो हेर्नुस :-

२०७८ फाल्गुन १८, बुधबार प्रकाशित 1 Minute 973 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार