२०७९ जेष्ठ ४ बुधबार

इन्डियन लाउरेकी श्रीमती सुमित्रा तामाङ होटलमा पर’पुरुषसँग बस्दा मृ’त भेटिइन ( भिडियो सहित)

सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एम महिलाको श’व फे’ला परेको छ । इटहरी- ५ जनता वस्ती डे’रा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङकाे शव फेला परेकाे इलाका प्र’हरी कार्यालय धरानले जनाएको छ ।

दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको म‌ंगलबार बिहान कोठा स’फा गर्न गएका हो’टलका कर्मचारीले श’व देखेपछि प्र’ह रीलाई खबर गरेका थिए । अहिले इलाका प्र’हरी कार्यालय धरान  को टो’लीले अनु’सन्धान ग’रिरहेको छ ।

महिलासँगै बसेका पु’रुष फ’रार छन् । उनले ह”त्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा चो’ट’स’मे’त देखिए को छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरे न्द्र कुँवरका अ’नुसार अहिले मु’चुल्का गर्ने काम भइरहेको छ ।

मृ’तकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको उनले ब’ताए। उनले भने, ‘मृतकका आफन्त आएर सना खत गरपछि मु’चुल्काको काम हुँदै छ । इटहरीमा डेरा गरी बस्ने रहे छ ।

श्रीमान् ब्रुनाईमा छन् । केटाको पनि पहिचान गर्ने काम हुँदै छ । घर मा आउने जाने मान्छे नै हो भन्ने खुलेको छ । मृतकको घर पाँचथर को मिक्लाजुङ गाउँपालिका-१ रहेको उनको मतदाता परिचयपत्र बाट खुलेको थियो ।

मृतकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले प रिवारमा सम्पर्क गरेको थियो । उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्थिन् । परपुरुषसँगको स’म्ब’न्धले उनको ह’ ‘त्या भएको हुनसक्ने आशङ्का गरिएको छ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका १ स्थायी ठेगाना भएकी महि लाका श्रीमान् भारतीय सेनाबाट अवकाश पाएपछि हाल ब्रुनाईमा रहेको खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी न रेन्द्र कुँवरले बताएका छन् । पुरा जानकारीको लागि भिडियो फेरेर थाहा पाउनुहोस।

 

२०७८ फाल्गुन १८, बुधबार प्रकाशित 1 Minute 871 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार