२०७९ जेष्ठ ३ मंगलवार

पल शाहको चिना हेर्ने ज्योतिषले गते नै तोकेर गरिदिए सनसनीपूर्ण भ’विष्यवा’णी (भिडियो सहित)   

काठमाडौं :अभिनेता पल शाहलाई एक किशोरीले इच्छा विपरित कर णी गरेको अभियोगमा प्रहरीमा उजुरी दिएपछि अहिले उनी सामाजिक सञ्जाल र मिडियामा चर्चाको पात्र बनेका छन् ।

उनलाई पोखराकी एक १७ वर्षीया किशोरीले यस्तो आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी हुन् । उनी अहिले प्रहरी हिरा सतमा छन् । प्रहरीले पल शाह माथि अ’नुसन्धा’न सुरु गरेको छ ।

पल प्रहरी हिरासतमा परे पछि अहिले उनको भविष्यका बारे  मा तर्क वितर्क चलिरहेका छन् । उनको भाग्य र ग्रह नक्षत्रको बारेमा पनि सोधिखोजी भइरहेको छ ।

भविष्यका बारेमा लेखाजोखा गर्ने ज्योतिषहरुले पनि पलको जिवन को भविष्यवाणी गर्न थालेका छन् । ज्योतिषहरुले पल लाई आउने वैशाख महिनाको अन्त्य सम्म नराम्रो ग्रह रहेको बताएका छन् ।

तर चैतको अन्तिमसंग निकै नराम्रो ग्रह रहेको र त्य,,सले वैशाखको अन्तिमसम्म पनि दुख दिने बताएका छन् । वैशाख पछि पनि उल्का ग्रह भएकाले पलका लागि सहज नभएको उनीहरुको भविष्यवाणी छ ।

पलका लागि झण्झट र संकट अझै नटरेको ज्योतिषको भनाई छ । उनले अझै केही नयाँ ट्वीष्ट आउन बाँकी रहेको पनि बता एका छन् । शनि र मंगल ग्रह एकै ठाउँमा जुधेका कारण अझै झन ठूलो सम स्या आउने बताएका छन् ।

सुर्य राहुसंग र चन्द्रमा केतुसंग ग्रहण योगमा भएका कारण पललाई निकै ठूलो समस्या हुने दावी गरेका छन् ।

२०७८ फाल्गुन १८, बुधबार प्रकाशित 1 Minute 534 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार